२०७९ माघ १४ गते शनिबार | आस्था जोशी
महेन्द्रनगर : अमिटी कलेजले विभिन्न कार्यक्रम गरी १३ औं वार्षिकोत्सव मनाएको छ । वरिष्ठ अधिवक्ता पूर्ण बहादुर चन्दको प्रमुख आतिथ्यमा वार्षिकोत्सव कार्यक्रम गरिएको छ । कलेज सञ्चालक समितिका अध्यक्ष गोकुलदेब भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रा। डा। चुडामणी जोशी, डा। टेकराज पन्त, डा। महादेब विष्ट, कञ्चनपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हेमबिक्रम थापा विशिष्ठ अतिथि थिए ।
२०७९ माघ ०६ गते शुक्रबार | पवन जोशी
महेन्द्रनगर : लिटिल बुद्ध एकेडेमी माध्यमिक विद्यालयको आयोजनामा दोस्रो लिटिल बुद्ध महोत्सव(एलबिए फेस्टेबल ) शुक्रबार भव्य समारोहका बिच शुरु गरिएको छ । दुई दिनसम्म चल्ने फेस्टेबलमा साँस्कृतिक कार्यक्रम, आर्ट तथा कला प्रदर्शनी, विज्ञान तथा प्रविधिको प्रदर्शनी र फुड स्टल गरि चार विद्यामा विद्यार्थीहरुले आफुले सिकेको ज्ञानको प्रदर्शनी गर्ने आयोजकले जनाएको छ ।
२०७९ पुष १७ गते आइतबार | पश्चिमनेपाल न्यज डट कम
दार्चुला : केदार आधारभुत विद्यालयको ३८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस आईतबार सम्पन्न भएको छ । दार्चुला जिल्लाको लेकम गाउँपालिका–३ रतौडा स्थित विद्यालय प्राङ्गणमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दराज पन्त सभापति रहेका थिए ।
२०७९ कार्तिक ०४ गते शुक्रबार | पवन जोशी
धनगढी : प्रविधिक शिक्षा तथा व्यवसायीक तालिम केन्द्र(सिटिईभिटी) को सुदूरपश्चिम प्रदेश कार्यालयद्धारा सञ्चालित प्रशिक्षकहरुलाई संयुक्त रुपमा पहिलो पटक प्रदान गरिएको ‘प्राविधिक तथा व्यवसायीक शिक्षा तालिम दिन योग्य बनाउने’ (Training On Competancy Development Of TVET System ) बिषयक तालिम आज शुक्रबार सम्पन्न भएको छ ।
२०७९ कार्तिक ०४ गते शुक्रबार | नृगबहादुर शाह
महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगर स्थित ब्रिक्सटन कलेजकी प्रिन्सिपल निसा भट्ट ‘महिला शैक्षिक नेतृत्व पुरस्कार–२०२२’ बाट सम्मानित भएका छन् । संयुक्त अरब अमीरातको दुबईमा कलेज रिर्डसले आयोजना गरेको नेपाल शैक्षिक अवार्डमा भट्टलाई उक्त पुरस्कार प्रदान गरिएको हो । साथै सोहि समारोहमा ब्रिक्सटन कलेज ‘बेस्ट बिजनेस स्कूल आँफ द ईयर–२०२२’ प्राप्त गर्न सफल भएको छ ।
२०७९ साउन २० गते शुक्रबार | आस्था जोशी
महेन्द्रनगर : २०५७ सालमा प्राविधिक शिक्षा लिएर स्थापना भएको कलेज हो बैजनाथ ईन्जिनियरिङ्ग कलेज । सिटिईभिटी बाट सम्बन्धन प्राप्त कलेजले बैजनाथ माध्यमीक विद्यालय महेन्द्रनगरको दोस्रो भवन भाडामा लिएर कलेजको शुरुवात गरेको थियो । उक्त भवनमा भिमदत्त नगरपालिकाले सञ्चालन गरेको महाकाली बहुउद्देश्यीय विद्यालय सञ्चालन हुने भएपछि २०७८ सालबाट भिनपा–२ महुलियामा आफ्नै भवनबाट सञ्चालित छ ।
२०७९ साउन १५ गते आइतबार | आस्था जोशी
महेन्द्रनगर : ईन्टरनेशनल पब्लिक स्कुल महेन्द्रनगरले २०७८ सालको यसइई परीक्षामा पनि कञ्चनपुरमै उत्कृष्ट नतिजा ल्याएको छ । अरु बर्षझै यस बर्ष पनि ईन्टरनेशनलका विद्यार्थी अनुज भट्टले ३.९ जिपिए तथा २० प्रतिशत ३.६ देखि ३.९ जिपिए ल्याएर विद्यालयलाई उत्कृट बनाएका हुन् ।
२०७९ साउन ११ गते बुधबार | पश्चिमनेपाल न्यज डट कम
काठमाडौ : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा आज प्रकाशन गर्ने भएको छ। मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुहरुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पूरा गरेको बोर्डको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
२०७९ असार ०३ गते शुक्रबार | पवन जोशी
महेन्द्रनगर : प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयले चिकित्साशास्त्रको पनि शुरुवात गर्नुपर्ने बताएका छन् । विश्वविद्यालयले देशको शैक्षीक क्षेत्रमा अतुलनिय योगदान पु¥याएको बताउँदै उनले विश्वविद्यालयले अब मेडिकल कलेज स्थापना गरी चिकित्सा क्षेत्रमा पनि पढाई शुरु गर्नुपर्ने बताए ।
२०७९ जेठ २९ गते आइतबार | पवन जोशी
महेन्द्रनगर : भुवनेश्वरी विद्या मंदिर तथा माई सेन्सारियम स्कुलले भारतीय वैज्ञानिक एवं नवनिर्वाचित जनप्रतिनिधीहरुलाई स्वागत तथा सम्मान गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी विद्यालयले उहाँहरुलाई स्वागत तथा सम्मान गरेको हो । भिमदत्त नगरपालिका वडा नं. १० का अध्यक्ष महेश बहादुर चन्द सहित सदस्यहरु र ११ का निर्वाचित अध्यक्ष प्रकाश थापा सहित सदस्यहरु एवं भारतीय वैज्ञानिक डा. मणिन्द्र मोहन शर्मालाई संयुक्त कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो ।
२०७९ जेठ ०९ गते सोमबार | पश्चिमनेपाल न्यज डट कम
काठमाडौं : शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुला गरेको छ । आयोगले तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका इच्छुक उम्मेद्वारहरूले आज (जेठ ९ गते सोमबार) देखि असार ७ गतेसम् अनलाइन दरखास्त दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर १४ गतेसम्म आवेदन दिन सकिने आयोगको सूचनामा उल्लेख छ ।
२०७८ असोज १६ गते शनिबार | पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर : कञ्चनपुरको लक्ष्मी माविको प्रध्यानाध्यापकमा शिक्षक प्रमानन्द नाथ नियुक्त भएका छन् । भीमदत्त नगरपालिका –१९ बाँगफाँटा स्थित लक्ष्मी माविको प्रअमा नाथ नियुक्त भएका हुन ।
२०७८ असोज १० गते आइतबार | हरिश जोशी
हरिश जोशी , महेन्द्रनगर : कंचनपुरको महेन्द्रनगरमा अवस्थित फारवेष्ट स्कुल अफ मेडिसिनमा अध्ययनरत विद्यार्थीहरुले आज विश्व फार्मासिस्ट दिवस मनाएका छ्न। विश्व फार्मासिस्ट दिवस को अवसरमा नेपाल फार्मेसी संघ सुदुर पश्चिम प्रदेशले फारवेष्ट स्कुल अफ मेडिसिनमा डिप्लोमा तह फार्मेसी अध्ययनरत विद्यार्थीहरु संगै महेन्द्रनगर बजार परिसरमा र्याली निकालेको थियो ।
२०७८ भदौ २३ गते बुधबार | पश्चिमनेपाल न्यज डट कम
दार्चुला, दार्चुलाको लेकम गाउँपालिकामा यहि भदौ २५ गते बाट विद्यालय संचालन हुने भएका छन् । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयहरुमा २५ गते देखि नियमित पठनपाठन गर्न भनेको छ ।
२०७८ भदौ २१ गते सोमबार | पश्चिमनेपाल न्यज डट कम
कञ्चनपुरको बेलौरी नगरपालिकाले भदौ २९ गतेदेखि भौतिक उपस्थितिमै विद्यालय सञ्चालनका नगर क्षेत्र भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई परिपत्र गरेको छ । बेलौरी नगरपालिका नगर शिक्षा समितिको आइतबार बसेको बैठकले विद्यालय सञ्चालन सम्बन्धी भए गरेका निर्णयहरू सहित परिपत्र गरेको हो । बेलौरी नगरपालिकाका प्रवक्ता विनोद नेपालीले भने ‘हामीले विद्यालय सञ्चालन गर्दा अपनाउनुपर्ने मापदण्ड सहित नगरपलिकाले गरेका निर्णय सहित परिपत्र गरेका छौ ।’
२०७८ भदौ १६ गते बुधबार | पश्चिमनेपाल न्यज डट कम
विद्यार्थीहरुको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन
२०७८ भदौ १२ गते शनिबार | Paschim Nepal News
नेपाल सरकारको विगतका गलत शिक्षा नीतिले ल्याएका दुष्प्रभाव अहिले विद्यालय शिक्षामा प्रष्ट देखिन थालेको छ । विगतमा आफ्ना गाउँ, टोल छिमेकमा नै विभिन्न व्यक्तिगत स्वार्थ अनुरुप खोलेका र खोल्न लगाएका विद्यालयहरुलाई सजिलै अनुमति प्रदान गरियो । विद्यालयको नक्साङ्कन समाजको आवश्यकता विद्यालयको सेवा क्षेत्रको पहिचान नगरी अनावश्यक रुपमा मनपरी ढंगले विद्यालय खोल्न होडबाजी नै चल्यो ।
२०७८ भदौ ०८ गते मङ्गलबार | लक्ष्मणदत्त पन्त
बिगत ३७ दिनदेखि भिमदत्त नगरपालिकामा आन्दोलनरत शिक्षकहरुले आन्दोलन गर्नकै लागि भिमदत्त नगरपालिकाको शिक्षा शाखामा ताला लगाएको पुष्टि भएको छ । नगरपालिकाले शिक्षक दरबन्दी मिलान गरेपछि नेपाल शिक्षक संघले आफुले मागेको सुचना नदिएको र दरबन्दी मिलानमा विधि सम्वत नभएको भन्दै आन्दोलन गर्दै आएको छ । नाटकीय रुपमा उनिहरुले आन्दोलन गरेको सोमबार पुष्टि भएको हो । गत शुक्रबार उनिहरुले शिक्षा शाखामा लगाएको ताला खोलेपछि मुल गेटमा ताला लगाउन खोज्दा झडपको स्थिती सृजना भएको थियो । ताला खुलेसंगै नगरपालिकाले आईतबार आफुले चलाईरहेको नगरपालीकाको वेवसाईटमा सोमबार उनिहरुलाई लिखित रुपमै सहजै सुचना उपलब्ध गराएको छ । यससंगै नेपाल शिक्षक संघले लगाएको पहिलो आरोप गलत रहेको पुष्टि भएको हो ।
२०७८ भदौ ०६ गते आइतबार | लक्ष्मणदत्त पन्त
सामान्य रुपमा सबैले शिक्षक भन्ने बित्तिकै शिक्षा दिने गुरु, समाजको सभ्य र भलादमि व्यक्ति भनेर बुझ्ने गर्दछन् । कतिले त गुरुलाई भगमानकै रुपमा मानेर पुजा गर्ने गर्दछन् । असल बानिव्यवहार सिकाउने, अक्षर चिन्न सिकाउने, समाज तथा देशलाई उध्यारोबाट उज्यालो तर्फ लैजाने बाहकका रुपमा समेत शिक्षकलाई चित्रण गरिन्छ ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.