रमेश लेखकका ‘पिए’ भट्टको भन्दै अश्लिल भिडिओ मिडीयामा     |     वडा अध्यक्ष प्रकाश थापा सहितका जुवाडेलाई पाँच दिन थुनामा राख्न म्याद थप     |     सुदूरपश्चिम प्रदेश सरकारले कमजोरी सच्याएर अगाडी बढ्नुपर्छ : प्रदेश सांसाद थापा     |     वडा अध्यक्ष प्रकाश थापा सहित दश जना जुवाडे पक्राउ, एक लाख ५६ हजार नगद रकम बरामद     |     वडा अध्यक्ष थापा सहित दश जना जुवाडे पक्राउ     |     जलबायु परिबर्तन सम्बन्धी दुई दिने कार्यशाला सप्पन्न     |     कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु     |     परराष्ट्रमन्त्रीले थाले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी, सरोकारबालासंग गहन छलफल     |    

अन्तरवार्ता


  • वडालाई बेरोजगार मुक्त वडा बनाउछु : उम्मेदवार जोशी

    २०७९ बैशाख २७ गते मङ्गलबार | पवन जोशी

    महेन्द्रनगर : अनेरास्ववियुको विद्यार्थी राजनीतिबाट पार्टीको राजनितिमा आएका ईमान्दार र जनताका लोकप्रिय नेता हुन लोकेन्द्र प्रसाद जोशी उनि बेलौरी नगरपालिकाको वडा नं. १० को वडा अध्यक्षका उम्मेदवार हुन् । २०७३ सालमा एमालेको संंगठीत सदस्यता लिएका उनि गाउँ कमिटी सचिव, नगर कमिटी सचिव लगायतका पदमा बसेर कार्यसम्पादन गरेको अनुभव छ, उनिसंग पश्चिम नेपाल न्युज डटकमका सम्वाददाता शुरेस पन्तसंग गरिएको कुराकानीको सम्पादीत अंश ।

  • कृषि र पशुपालनका लागि नमुना वडा बनाईनेछ : उम्मेदवार जोशी

    २०७९ बैशाख २७ गते मङ्गलबार | पवन जोशी

    महेन्द्रनगर : २०२६ सालमा जन्मिएका देव दत्त जोशी भिमदत्त नगरपालिका वडा नं.२ बाट वडा अध्यक्षका उम्मेदवार हुन् । सोझा र ईमानदार व्यक्तित्वको परिचय बनाएका उनले अनेरास्ववियुबाट २०४५ सालमा राजनितिक यात्रा शुरु गरेका थिए । हाल आफु चुनाव लडिरहेको वडा नेकपा एमाले कञ्चनपुर भिमदत्त नगरपलिका वडा नं. २ का वडा अध्यक्ष समेत हुन् । २०४९ सालमा पर्टिको संगठित सदस्यता लिएका उनिसंग गाउँ विकास गर्न के छन् त योजना ? वडाको विकासका लागि उनले बनाएको मास्टर प्लानका बिषयमा यस पश्चिम नेपाल न्युज डटकमका संवाददाता पवन जोशीसंग गरिएको कुराकानीको सम्वादीत अशं ।

  • भ्रष्टाचारलाई शुन्यमा झारिनेछ : उम्मेदवार पन्त

    २०७९ बैशाख २७ गते मङ्गलबार | लक्ष्मणदत्त पन्त

    महेन्द्रनगर : २०५३ सालमा अनेरास्ववियुबाट राजनितिक यात्रा प्रारम्भ गरेका ३८ बर्षीय जुझारु युवा हुन् महेश प्रसाद पन्त । सुदुरपश्चिम विश्वविद्यालय बनाउनदेखि सुदुरपश्चिमका हित हुने् थुप्रै कार्यमा उनको प्रत्यक्ष सहभागिता रहेको छ । अधिकार प्राप्तीको यस क्रममा उनले गोली समेत खाएका छन्, जसका छर्राहरु अझै उनका शरिरमा निकाल्न बाँकी नै छन् । उनि चर्चित मजदुर नेता स्वः धर्मानन्द पन्तका छोरा हुन् । स्वः पन्त मजदुर र सुकुम्बासीका समस्या समाधानका लागि लड्दालड्दै स्वर्गबास भएका थिए, उनीे आफ्नो अन्तिम सास रहुन्जेलसम्म मजदुर, किसान र सुकुम्बासीका समस्याका समाधानका लागि लडेका थिए ।

  • पाँच वर्षे योजना बनाएको छु, देखिनेगरी काम गर्छु : उम्मेदवार भट्ट

    २०७९ बैशाख २६ गते सोमबार | पवन जोशी

    महेन्द्रनगर : विद्यार्थी राजनितिबाट राजनितिक यात्रा शुरु गरेका ३८ बर्षिय युवा हुन्, विनोद प्रसाद भट्ट । समाजवादी र माओवादीबिच भएको गठबन्धनबाट भिमदत्त नगरपालिका वडा नं. १७ को अध्यक्षका उम्मेदवार हुन् । २०७४ को स्थानिय तहको चुनावमा एमालेबाट लडेका सदस्य पदमा झिनो मतान्तरले पराजित भएका उनि पुनः जनताको सेवा गर्ने उदेश्यले चुनावी मैदानमा छन् । उनि बाल जागृति कलेज महेन्द्रनगरका प्राध्यापक एवं गोदावरी होटल म्यानेजमेन्टकका प्रिन्सिपल समेत हुन । के छन त वडा बनाउने उहाँका योजना यस पश्चिम नेपाल डटकमका सवाददाता पवन जोशीसंग गरिएको कुराकानीको सम्वादित अश ।

  • वडालाई प्राविधिक शिक्षाको हब बनाउँछु : उम्मेदवार चन्द

    २०७९ बैशाख २६ गते सोमबार | पवन जोशी

    महेन्द्रनगर : २०४५ सालमा अनेरास्ववियुबाट राजनितिक यात्रा शुरु गरेका ५२ बर्षिय शेर बहादुर चन्द भिमदत्त नगरपालिकाको वडा नं. ५ को वडा अध्यक्षका उम्मेदवार हुन् । उनि निकै अनुभवी र पाका नेताका रुपमा परिचित व्यक्ति हुन् । २०५४ सालमा एमालेको संगठित सदस्यता लिएर पार्टी राजनितिमा होमिएका उनले पार्टीमा विभिन्न पदमा बसेर काम गरिसकेका छन् । उनि वडा कमिटी सदस्य, वडा सचिव, वडा अध्यक्ष, नगर कमिटी सदस्य, नगर कमिटी उप–सचिव, नगर कमिटी सचिव, दुई कार्यकाल क्षेत्रिय अध्यक्ष हुँदै जिल्ला कमिटी सदस्य समेत भईसकेका छन् ।

  • भिमदत्तमा उदाहरणीय वडा अध्यक्ष भएर उभिनेछु : उम्मेदवार बुडा

    २०७९ बैशाख २३ गते शुक्रबार | पवन जोशी

    महेन्द्रनगर: भिमदत्त नगरपलिकाको वडा नं. १७ का लागि काँग्रेसबाट प्रतिस्पर्धामा रहेका युवामाझ लोकप्रिय उम्मेदवार हुन् पदम सिंह बुढा, ३८ बर्षिय बुढाले नेपाल विद्यार्थी संघबाट राजनितिको शुरुवात गरेका हुन् । उनले २०५४ सालमा नेपालि काँग्रेसको सक्रिय सदस्यता लिएका थिए । पार्टीमा सक्रिय भएसंगै उनि वडा नं. १७ मा दुई पटक काँग्रेसको सभापति भईसकेका छन् । २०७४ सालको स्थानिय तह निर्वाचनमा झिनो मतान्तरले एमालेसंग पराजित भएका उनि पुनः जनातामाझ उभिएका छन् ।

  • नगर र वडालाई समृद्धिको बाटोमा हिडाएका छौ : प्रवक्ता चन्द

    २०७९ बैशाख २२ गते बिहिबार | पवन जोशी

    वि. स . २०७४ सालको स्थानिय तह निर्वाचनमा भिमदत्त नगरपालिकाका लागि निर्वाचित लोकप्रिय तथा युवा वडा अध्यक्ष हुन् वडा नं. १७ का हिमाल चन्द, काँग्रेसको गढ मानिने वडाबाट उनले चुनाव लडेपनि जितेपछि उनि चर्चित भएका थिए । उनि भिमदत्त नगरपलिकाका प्रवक्ता समेत हुन् । उनि हाल उनको माउपार्टी नेकपा एमाले भिमदत्त नगरपलिकाको नगर कमिटी अध्यक्ष समेत हुन् । उनले अँग्रेजी बिषयमा त्रिभुवन बिश्वविद्यालय केन्द्रीय क्यम्पसबाट स्नातकोत्तर गरेका छन्, यसबिचमा उनले कम्युनिष्ट बिचारधारामा थेसिस समेत लेखेका छन् ।  बुद्धिजिवि र कम्युनिष्ट पार्टीवाट वडा अध्यक्ष हुँदै गर्दा उनका अनुभव के रहे त, उनले र उनको पार्टीले गरेका प्रतिबद्धता कति पुरा भए कति भएनन् । नहुनुको कारण के, बुद्धीजिवि, युवा तथा सर्वहारा पार्टीबाट निर्वाचित भएर उनले सिद्धान्त अनुरुप कति काम गर्न सके त ? यस बिषयमा यस पश्चिमनेपाल न्युज डटकमका संवाददाता पवन जोशीसंग गरिएको कुराकानीको सम्पादीत अंश ।

  • पार्टी, समाज र देशका लागि उदारणिय बन्नेछु , नगरमा पार्टीलाई बलियो बनाउँछु : नेता खत्री

    २०७८ भदौ २६ गते शनिबार | शुरेस पन्त

    नेपाली कांग्रेसलाई महाधिवेशन लागेको छ । केन्द्रमा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । देशभरी जिल्ला अनि नगर सहित वडामा नेतृत्व चयन भईरहेको छ । यस संगै कांग्रेस कञ्चनपुरमा पनि निर्वाचनको लहर चलेको छ ।

  • बलियो र समुदायमा पुग्ने गुट रहित काँग्रेस बनाउँनेछु  : नेता कलौनी

    २०७८ भदौ २६ गते शनिबार | हरिश जोशी

    महेन्द्रनगर, नेपाली कांग्रेसको शनिबार सम्पन्न भईरहेको नगर स्तरीय निर्वाचनमा भिमदत्तनगर कमिटीका उम्मेदवार हुन् अच्युत कलौनी । जनआन्दोलनका घाईते कलौनी नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ मार्फतमा विगत लामो समयदेखि काँग्रेसको राजनितिमा सक्रिय युवा हुन् ।

  • कोभिड–१९ का बिचमा पनि पढाईलाई प्रभावकारी रुपमा अघि बढाएका छौ : प्रिन्सिपल भट्ट

    २०७८ साउन १३ गते बुधबार | पवन जोशी

    सुदूरपश्चिम प्रदेशको अब्बल शैक्षिक संस्थाको परिचय बनाउन सफल विद्यालय ईन्टरनेशनल पब्लिक स्कुलले कोरोना कहरका बिचमा समेत गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको छ ।

  • 1 (current)