२०७८ भदौ २१ गते सोमबार | पश्चिमनेपाल न्यज डट कम
कञ्चनपुरको बेदकोट नगरका किसानलाई कृषि यन्त्र उपकरण (पावर टिलर) वितरण गरिएको छ । कोभिडका कारण स्वदेश फर्किएका युवा एव ग्रामिण भेगका किसानलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि कृषि यन्त्र उपकरण (पावर टिलर) वितरण गरेको हो ।
२०७८ भदौ २१ गते सोमबार | पश्चिमनेपाल न्यज डट कम
भिमदत्त नगरपालिका वडा नं. २ का निरञ्जन धामीले बैदेशिक रोजगारीबाट फर्केर गाउँमै तरकारी खेती शुरु गर्नुभएको छ । दुई बर्ष बैदेशिक रोजगारीमा दुवई बिताउनु भएका उहाँले फर्केपछि बिगत तीन बर्ष देखि तरकारी खेती गरिरहेका छन् ।
२०७८ भदौ १३ गते आइतबार | लक्ष्मणदत्त पन्त
महेन्द्रनगरमा नयाँ मार्ट ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर’ सञ्चालनमा आएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरेर सञ्चालकले कार्टको औपचारीक रुपमा सञ्चालन भएको जनाएका छन् । कञ्चनपुरको मुख्य व्यवसायीक केन्द्र महेन्द्रनगरमा करिब १० करोडको लगानीमा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याइएको हो । शिव शिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले महेन्द्रनगरको चम्मन चौराहमा डिपार्टमेन्टल स्टोर स्थापना गरेको हो । सहकारीहरुमा मार्ट सञ्चालनमा ल्याउने शिव शिखर सहकारी पहिलो संस्था हो ।
२०७८ भदौ ११ गते शुक्रबार | Paschim Nepal News
कञ्चनपुरको बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्थाको निर्माणाधिन भवन तोडफोड गर्ने सत्ताधारी काँग्रेस कार्यकर्ता शान्ति नाथले प्रशासनको रहोबरमा माफि मागेकी छिन ।
२०७८ भदौ ११ गते शुक्रबार | पश्चिमनेपाल न्यज डट कम
कञ्चनपुरको बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्थाको निर्माणाधिन भवन तोडफोड गर्ने सत्ताधारी काँग्रेस कार्यकर्तालाई प्रहरीले कार्बाही गर्नुको साटो उल्टै संरक्षण गरेको सहकारीले जनाएको छ । सहकारी भवन तोडेको साता वितिसक्दा पनि प्रहरीले तोडफोड गर्ने गिरोहलाई कानुनी कार्बाहीको साटो सत्ताधारी काँग्रेसका केही नेताहरुको आडमा उल्टै संरक्षण गरेको सहकारीले जनाएको छ ।
२०७८ साउन १८ गते सोमबार | Paschim Nepal News
कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ कक्षाको परीक्षा भर्चुअल गर्ने कि भौतिक रुपमा गर्ने भन्दै छलफल अघि बढाएको छ ।
२०७८ साउन १४ गते बिहिबार | Paschim Nepal News
करिब एक बर्षदेखि घरेलु तथा साना उद्योग कार्यालय प्रमुख बिहिन बनेको हो ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.