२०७८ भदौ १८ गते शुक्रबार | Paschim Nepal News
विक्रम सम्वत २०१८ सालमा कैलाली र कञ्चनपुर अलग–अलग जिल्ला कायम गरिए । बेलौरीमा अवस्थित कञ्चनपुरको सदरमुकाम र बह्मदेवमा रहेको बजारलाई तत्कालीन घुसुडी बजारमा स्थानान्तरित गरी महेन्द्रनगर बजार स्थापना भएको पाइन्छ । राजा महेन्द्र २०१८ सालमा एक महिने लामो बसाईँका क्रममा मझगाउँ आएका बखत महेन्द्रनगरलाई जिल्ला सदरमुकाम तथा व्यवस्थित बजार बनाउने परिकल्पना गरेको कुरा जानकारहरु बताउँछन् ।
२०७८ भदौ १२ गते शनिबार | Paschim Nepal News
नेपाल सरकारको विगतका गलत शिक्षा नीतिले ल्याएका दुष्प्रभाव अहिले विद्यालय शिक्षामा प्रष्ट देखिन थालेको छ । विगतमा आफ्ना गाउँ, टोल छिमेकमा नै विभिन्न व्यक्तिगत स्वार्थ अनुरुप खोलेका र खोल्न लगाएका विद्यालयहरुलाई सजिलै अनुमति प्रदान गरियो । विद्यालयको नक्साङ्कन समाजको आवश्यकता विद्यालयको सेवा क्षेत्रको पहिचान नगरी अनावश्यक रुपमा मनपरी ढंगले विद्यालय खोल्न होडबाजी नै चल्यो ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.