विचार/ब्लग

  • फेरि पार्टि बदलौकि कामरेड !

    २०७९ भदौ १९ गते आइतबार | गोकुल निरौला

    गोकुल निरौला :   प्रिय कामरेड लाल अभिवादन । हजुर संन्चै हुनुहुन्छ होला ।  खवर सुने हजुर लाइ सन्चै भएपनि हालत ठिकठाक छैन भन्ने कुरा ।  हुनत कामरेडको हालत सोध खोज गर्ने मेरो हैसियत अब  रहेन  तर पनि कता कता हजुरको हातल ठिकठाक छैन भन्ने खवर सुन्दा मेरो देह डगमग हुन्छ । मेरो हालतको त कामरेडलाइ खवर सम्म छैन होला । मेरो खवर सुनावस पनि कस्ले , भो कामरेड सुने पनि नसुनेझै गर्नु होला एक अनागरिक भुइमान्छेको हालत सुन्ने हजुरलाइ फुर्सद नभएको बेला यस्ता नाथे गन्थन के लेखौ । कामरेड तिमिले घर बदलेछौ, ठाउँठेगाना बदलेछौ, पहिरन खानपिन सप्पै बदलेछौ ।  खुसि लाग्छ कामरेड हरुको जीवन शैली बलदिएको देख्दा र सुन्दा । योपनि सुन्दै छु हामिले लेक बेसि गरे जस्तै हिउदमा बेसि तिर र बर्खामा लेख तिर गाई भैसि भेडाबार्खा सारे जस्तै तिमी सिद्धान्त र पार्टि बदल्दै छौ अरे ।

  • ईतिहास सुन्दै रमाएका मनुवा

    २०७९ भदौ ०८ गते बुधबार | गोकुल निरौला

    गोकुल निरौला :      इतिहास भनेको मानव समाजका सामाजिक, राजनीतिक, आर्थिक,  अन्य घटना संग सम्बन्धित तथा समयक्रममा तिनमा भएका परिवर्तन सिलसिलाको अध्ययन हो । समाजमा रहेका वर्ग, जाति, धर्म, साहित्य, कला, संस्कृति, भूगोल, दर्शन, खेलकुदलगायत हरेक कुराको आफ्नो इतिहास हुन्छ । यही अर्थमा विभिन्न दार्शनिकले इतिहासको व्याख्या गरेका छन् ।  मैले पनि खुव पढे ईतिहास बर्षै पिछे दिए इस्कुलमा  कलास फष्ट हुने परीक्षा । तर म कहिलै कलास फष्ट हुन सकेन ।  ईतिहास पढ्दै गर्दा कवि  हरिभक्त कटुवालले लेखेको कबिताको खुब याद आउछ ।  कवि कटुवालका  कविताका हरफहरु सापटी लिँदा कुनै दिन मलाई पाठसाला गएर सिकाएका बिरताका गाथामा गएर ठोकीने गर्दछु । कबि कटुवाल हाम्रो साझमा हुनुहुन्न । हामी संगै भैदेको भए म भुई मान्छेलाई हप्काउथे होलान् । उहाँ भन्नुहुन्थ्यो होला मेरो कबिताको बारेमा किन यति बिघ्न अनाहास लेख्ने प्रयास गरीस, त पटमुर्ख छस, त मनुवा हैनस, त भुईमान्छे छस ।

  • अब बिकास कहिले हुन्छ !

    २०७९ साउन ०९ गते सोमबार | गोकुल निरौला

    स्थानिय निर्वाचन बाट पासआउट भएका नयाँ अनुहारले केहि दिन पहिले मजाले आसार पन्ध्र मनाए । यो यिनी नयाँ अनुहारको पहिलो कार्यक्रम हो भन्नु पर्छ ।  अब यिनिहरु पनि पाँच बर्ष सम्म केहिन केही राष्ट्रवादि काम गरेर बिदा हुनेछन । अब आउदै गरेको निर्वाचनमा भोट माग्नेहरुपनि केही नयाँ राष्ट्रवादि नारा र केही बिकासका कुरा सुनाएर भोट बटुल्न लाग्ने छन । नेपालका नेताहरु भाषणमा त बिकासको मुल फुटाउने कुरा गरेरै आफ्नो इहलिला समाप्त पार्न पछि पर्दैनन् ।

  • अध्यक्ष सहित तिन पदका लागि प्रतिस्पर्धा हुने

    २०७९ असार १६ गते बिहिबार | दिपकराज बिष्ट

    महेन्द्रनगर : कञ्चनपुर उद्योग वाणिज्य संघको १७ औं कार्यकारिणी समिति चयनका लागि यही असार २५ गते हुन गईरहेको निर्वाचनमा तिन  पदका लागि प्रतिस्पर्धा हुने भएको हो । बिहीबार साँझ ४ बजे उम्मेदवारी फीर्ता लिने समय सकिएसंगै अध्यक्ष, वाणिज्य उपाध्यक्ष र महासचिव पदमा सहमति नजुटेपछि निर्वाचन हुने भएको हो ।

  • सालिक र नामको चपेटामा घुसुडी बजार

    २०७८ भदौ १८ गते शुक्रबार | Paschim Nepal News

    विक्रम सम्वत २०१८ सालमा कैलाली र कञ्चनपुर अलग–अलग जिल्ला कायम गरिए । बेलौरीमा अवस्थित कञ्चनपुरको सदरमुकाम र बह्मदेवमा रहेको बजारलाई तत्कालीन घुसुडी बजारमा स्थानान्तरित गरी महेन्द्रनगर बजार स्थापना भएको पाइन्छ । राजा महेन्द्र २०१८ सालमा एक महिने लामो बसाईँका क्रममा मझगाउँ आएका बखत महेन्द्रनगरलाई जिल्ला सदरमुकाम तथा व्यवस्थित बजार बनाउने परिकल्पना गरेको कुरा जानकारहरु बताउँछन् ।

  • शिक्षा र शिक्षक

    २०७८ भदौ १२ गते शनिबार | Paschim Nepal News

    नेपाल सरकारको विगतका गलत शिक्षा नीतिले ल्याएका दुष्प्रभाव अहिले विद्यालय शिक्षामा प्रष्ट देखिन थालेको छ । विगतमा आफ्ना गाउँ, टोल छिमेकमा नै विभिन्न व्यक्तिगत स्वार्थ अनुरुप खोलेका र खोल्न लगाएका विद्यालयहरुलाई सजिलै अनुमति प्रदान गरियो । विद्यालयको नक्साङ्कन समाजको आवश्यकता विद्यालयको सेवा क्षेत्रको पहिचान नगरी अनावश्यक रुपमा मनपरी ढंगले विद्यालय खोल्न होडबाजी नै चल्यो ।

  • 1 (current)