फोटो फिचर


  • सर्पका पहिलेका ‘शत्रु’ अहिले बने ‘परममित्र’

    २०७८ भदौ १२ गते शनिबार | राजेन्द्र भट्ट

    तराईको बाँके जिल्ला कोहलपुर नगरपालिका – ३ को एक गाउँ । गर्मीयाममा सर्पको  बिगबिगी । कहिकतै कसैले सर्प देख्योकि वरपर कोलाहल भैहाल्ने । लठ्ठी समातेर सर्प देखिएको ठाउँतरि दगुर्नेको हुल नै हुन्थ्यो । प्रतिष्प्रर्धा यस्तो हुन्थ्योकि मानौ सर्प मार्ने प्रतियोगिता नै हो । यस्तै परिवेशमा हुर्केका हुन्, रेञ्जर यम रावत ।

  • 1 (current)