२०७९ बैशाख २६ गते सोमबार | पश्चिमनेपाल न्यज डट कम
कठमाण्डौं : गृहमन्त्री बालकृष्ण खाणले सत्य, तथ्य, सूचना समयमै प्राप्त गरेमा मात्रै अकल्पनीय घटना घट्न नदिन र घटना भैहालेमा पनि समस्या समाधानका लागि तत्काल रणनीति बनाउन सक्ने बताएका छन् ।
२०७९ बैशाख १४ गते बुधबार | शम्भु प्रसाद भट्ट
महेन्द्रनगर : भिमदत्त नगरपालिका वार्ड नम्बर १३ स्थित रहेको प्रहरी चौकी झोलुङ्गेले बुधबार वार्डका विभिन्न स्थानमा रहेका गाजाका बोटहरु नस्ट गरेका छन् । प्रहरी चौकी झोलुङ्गेका असई पदम साउदको नेतृत्वमा म्यादी प्रहरी र स्थानीय युवाहरुको सहभागितामा गाजाका बोटहरु नस्ट गरिएका हुन ।
२०७९ बैशाख ०९ गते शुक्रबार | पश्चिमनेपाल न्यज डट कम
डोटी: जिल्लाका दुई महिला पत्रकार पालीका उपाध्यक्षमा आकांक्षी देखिएका छन् । डोटीमा जिल्लामा विगत ८ र ९ वर्ष देखि रेडियो क्षेत्रमा कार्यरत रश्मि कुँवरले वोगटान फुड्सिल गाउपालीकाको उपाध्यक्ष पदमा काँग्रेस पार्टी भित्र दावि गरेकि छन् ।
२०७९ बैशाख ०९ गते शुक्रबार | पश्चिमनेपाल न्यज डट कम
धनगढी : सत्ताधारी गठबन्धन दलका टिकट आकांक्षीहरु कतिवेला गठबन्धनको निर्णय आउछ रु आफ्नो स्थानीय तह भागमा पर्छ कि पर्दैन भन्ने कोतुहलता छ उनीहरुमा ।
२०७९ बैशाख ०९ गते शुक्रबार | पश्चिमनेपाल न्यज डट कम
बेलडाँडी : कञ्चनपुरको बेलडाँडी गाँउपालिका २ का जनप्रतिनिधीले पाँच बर्षे उपलब्धी सार्वजनिक गरेका छन । बैशाख ३० गते स्थानीय तहको निर्वाचत हुन लागेसंगै बेलडाँडी २ नम्बरका जनप्रतिनिधीले पाँच बर्षको अवधिमा परेका कामकाज योजना सार्वजनिक गरेको हो ।
२०७९ बैशाख ०६ गते मङ्गलबार | पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर । महाकाली नदी किनारका स्थानीयले महाकाली नदी पुल र पहुँच मार्ग निर्माणमा मापदण्ड विपरित कार्य गरिएको भन्दै छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग गुहारेका छन् ।
२०७८ असोज २५ गते सोमबार | डिल्लीराज पन्त
डिल्लीराज पन्त : घटस्थापना देखी भारतको पूर्णागिरीमा लाग्ने नवरात्री मेलाका कारण कञ्चनपुरको सिमावर्ति बजार तथा आसपासका क्षेत्रमा अहिले निकै चहलपहल बढेको छ । मेला भर्ने तिर्थयात्रीहरुको चहलपहल बढे संगै यस क्षेत्रमा ब्यापार व्यवसायमा समेत बृद्धि भएको छ । मेलाका कारण दुई देशबीच धार्मिक पर्यटकको विकास र सम्वन्ध सुमधुर मात्र नभई कञ्चनपुरको व्यापार व्यवसायमा पनि निकै टेवा पुगेको देखिन्छ ।
२०७८ असोज २५ गते सोमबार | पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर : नेपाली काँग्रेसले नेतृत्व गरेको कञ्चनपुरका दुई स्थानीय तहले विद्यालयमा कार्यरत कर्मचारी तथा बाल बिकास शिक्षिकालाई नेपाल सरकारले घोषणा गरेको तलव दिन आनाकानि गरेका छन् । काँग्रेस नेता दिल बहादुर ऐर र बीर बहादुर सुनारले नेतृत्व गरेका क्रमशः शुक्लाफाँटा र दोधारा चाँदनी नगरपालिकाले निम्नस्तरका कर्मचारीमाथि विभेदको नीति अख्तियारी गरेको हो । काँग्रेस नेतृत्वका स्थानीय सरकारले राजनीतिक विभेदलाई मलजल गर्दै पालिकामा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र बाल विकासका शिक्षिकाप्रति उपेक्षा गरेका हुन् ।
२०७८ असोज २१ गते बिहिबार | पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर : चाँडपर्व नजिकिएसंगै भिमदत्त नगरपालिकाले गरिरहेको बजार अनुगमनमा अधिकान्स पसल तथा सामान अवैध फेला परेका छन् । उनिहरुले म्याद नाघेका सामान बेच्ने मात्र अभई र्फम नविकरण नगरि चलाईरहेको पाईएको हो । कसैले त दर्ता नै नगरि पसल सञ्चालनमा रहेको अनुगमनमा संलग्नकर्मचारीले बताएका छन् । नगरपालिकाले सोमबारबाट बजार अनुमगन सुरु गरेको हो
२०७८ असोज २१ गते बिहिबार | पश्चिमनेपाल न्यज डट कम
काठमाडौं : नेपालीको महान चाड बडादशैं आजबाट शुरु भएको छ । दशैंको पहिलो दिन आज घर-घरमा घटस्थापना गरिंदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मिनेटमा रहेको जनाएको छ ।घटस्थापना गर्दा पूजाकोठा वा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
२०७८ असोज १७ गते आइतबार | आस्था जोशी
आस्था जोशी/महेन्द्रनगर: कञ्चनपुरको मुटुमा रहेको महेन्द्रनगर बजारमा गार्डेन मार्टले शनिबार दशैं उत्सव मनाएको छ । दशैं उत्सवमा उत्साहजनक सहभागिता रहेको प्रदेश प्रबन्धक हेमराज जोशीले बताए । उनले भने, ‘हामीले सोचेभन्दा बढी सहभागिता गराउन सफल भयौं, सन्तुष्ट छौं ।’मार्टले शनिबारका दिन दशैं उत्सव मनाउने घोषणा गरेको थियो ।
२०७८ असोज १६ गते शनिबार | पश्चिमनेपाल न्यज डट कम
आभास बुढाथोकी/दाङ : घोराही उपमहानगरपालिका–१२ हापुरका खुसीराम चौधरी आफ्नो बाउ/बाजेझैं ६ वर्ष गाउँकै जमिन्दारको घरमा कमैया बसे । दिनरात जमिनदारकै घरमा काम गर्थे । तैपनि वर्षभरि खानलाउन नपुग्ने । खेती गर्न आफ्नो जमिन थिएन । जमिन्दारको खेतबारीमा वर्षदिन खटिन्थे ।
२०७८ असोज १६ गते शनिबार | पश्चिमनेपाल न्यज डट कम
काठमाडौं : पूर्व युवराज्ञी हिमानी शाहले नेपालबाट भैरहेको प्रतिभा पलायन रोक्नुपर्ने बताएकी छन् । नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्नेक्रममा बिहीबार शाहले भनिन्, ‘प्रतिभा पलायन रोक्नुपर्नेछ । यो स्थितीलाई सहेर बस्ने सुविधा हामी कसैलाई छैन ।’
२०७८ असोज १५ गते शुक्रबार | पश्चिमनेपाल न्यज डट कम
काठमाडौं : अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ ।
२०७८ असोज १५ गते शुक्रबार | डिल्लीराज पन्त
डिल्लीराज पन्त/ कञ्चनपुर : एकै ठाउमा बस्न नरुचाउने र जंगलहरुमा बास बस्दै डुलीरहने लोपोन्मुख जातिमा पर्ने एक समुदाय हो राउटे समुदाय । पछिल्ला डेढ दसक यता सरकार भने कैयों पटक परिवर्तन भए तर ति सरकारलेनै लोपोन्मुख जातिमा सुचिकृत गरेको समुदायमा भने कुनै परिवर्तन भएको देखिएन ।
२०७८ असोज १२ गते मङ्गलबार | पवन जोशी
पवन जोशी/ महेन्द्रनगर : नेपालकै मुख्य नाकाहरु मध्येमा रहेको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुरले गत आर्थिक बर्ष २०७७/०७८ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेकाे छ । कोभिड महामारीका बिच गत आर्थिक बर्षमा २ महिनाबढी नाका बन्दाबन्दी भएपनि लक्ष्य पुरा गर्न सफल भएको हो ।
२०७८ असोज १२ गते मङ्गलबार | पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर : १५ औं विश्व रेविज सप्ताहमा सञ्चालित सप्ताहव्यापी कार्यक्रम अन्र्तगत मंगलबार भीमदत्त नगरपालिका वडा नं. १५ मा कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको छ ।
२०७८ असोज ११ गते सोमबार | आस्था जोशी
आस्था जोशी/ महेन्द्रनगर : नेकपा एमाले कञ्चनपुरले पछिल्लो समय पार्टीका गतिविधिलाई तिब्रताका साथ अघि बढाएको छ । यसै क्रममा अहिले एमालेले वडा तथा नगर स्तरीय भेला तथा विस्तारित बैठकहरु सम्पन्न गरिरहेको छ । हालसम्म कञ्चनपुरका अधिकान्स वडाहरुमा भेला तथा विस्तारित बैठकहरु सम्पन्न गरिसकिएको र बाँकी भेलाहरु सम्पन्न हुने क्रम जारी रहेको एमालेले जनाएको छ ।
२०७८ असोज ११ गते सोमबार | पवन जोशी
पवन जोशी/महेन्द्रनगर : सिद्धनाथ मन्दिर विकास समितिका अध्यक्ष हिक्मत सिंह भण्डारीले ठुला घण्टी र मुर्ती ल्याउन पुराना घण्टीहरु बेचिएको बताएका छन् । मन्दिर परिसरभित्र रहेका साना घण्टीहरुको बिक्री गरि सोही रकम बराबरका आकर्षक एवं मन्दिरको सोभा बढाउने खालका मुर्ति तथा ठुला घण्टी ल्याउन घण्टीहरुको बिक्री गरिएको अध्यक्ष भण्डारीले बताएका छन् । उनले भने, ‘मन्दिरको सजावट बढाउन पुराना घाँट घण्टी बिक्रि गरि नयाँ किन्ने निर्णय मन्दिरको हितमा भएकोले साधारणसभाले नै निर्णय गरेपछि बिक्रि गरिएको हो, जसलाई हाम्रो विद्यानले समेत स्विकार गर्दछ ।’ उनले थपे, ‘बाहिर प्रचार गरिएजस्तो अपवित्र उदेश्यका साथ कुनै काम गरिएको छैन, विगतमा पनि यसरी ल्याईएका मुर्तिहरु मन्दिर परिसरमै छन् ।’
२०७८ असोज १० गते आइतबार | पवन जोशी
पवन जोशी : शनिबार कञ्चनपुर प्रहरीले छ कुण्टल ६१ किलो पुराना घण्टी राखिएको एउटा गोदाम र त्यहाँ काम गर्ने दुई जनालाई नियन्त्रणमा लियो । नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा उक्त घण्टीहरु महेन्द्रनगर स्थित सिद्धनाथ मंदिरको भएको पुष्टी समेत भएको छ । नियन्त्रणमा रहेका दुबै जनालाई प्रहरीले सामान्य सोधपुछ गरेर छोडेको छ ।
२०७८ असोज ०९ गते शनिबार | पवन जोशी
पवन जोशी : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्र्तगत भिमदत्त नगर कमिटीको निर्वाचन आज हुँदै छ । आज दुई बजेबाट मतदान हुने प्रेस युनियन कञ्चनपुरका अध्यक्ष अमर बहादुर चन्दले बताए । राजनितिक अस्थिरताले १ बर्ष ढिलो गरी सुरु भएको महाधिवेशन प्रकृयामा कञ्चनपुरमा कांग्रेसले वडा अधिवेशन पश्चात नगर समिति चयन गर्न लागेको हो ।
२०७८ असोज ०८ गते शुक्रबार | आस्था जोशी
आस्था जोशी : नेपाली कांग्रेसको असोज ९ गते शनिबार सम्पन्न भईरहेको नगर स्तरीय निर्वाचनमा भिमदत्तनगर कमिटीमा नगर सहसचिवका उम्मेदवार हुन् दिपकराज बिष्ट ।
२०७८ असोज ०८ गते शुक्रबार | आस्था जोशी
आस्था जोशी : नेपाली कांग्रेसको असोज ९ गते शनिबार सम्पन्न भईरहेको नगर स्तरीय निर्वाचनमा भिमदत्तनगर कमिटीमा नगर सचिव पदका उम्मेदवार हुन् राहुल भट्ट ।
२०७८ असोज ०८ गते शुक्रबार | पवन जोशी
पवन जोशी : नेपाली कांग्रेसको असोज ९ गते शनिबार सम्पन्न भईरहेको नगर स्तरीय निर्वाचनमा भिमदत्तनगर कमिटीमा नगर उप–सभापतिका उम्मेदवार हुन् शुसिल कुमार भट्ट ।
२०७८ असोज ०७ गते बिहिबार | आस्था जोशी
आस्था जोशी : नेपाली काँग्र्रेस १४ औँ महाधिवेशनमा कञ्चनपुरका चर्चित व्यवसायी खगेश्वर बोहराले उम्मेद्वारी दिने धएका छन् । उनले अबको जिवन समाजसेवा र राजनितीमा लगाउने बाचा समेत गरेका छन् । उनले बुधबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताएका हुन् । उनले भने, ‘मैले व्यवसाय गर्दा जस्तो अवस्था छैन, मेनेजरहरु र छोराहरुलाई जिम्मेवारी सुम्पिसकेको छु, उनिहरुले काम समाल्छन्, म अब समाजसेवामा लाग्छु ।’ यसका साथै उनले आफुले राजनितीमार्फत समाजसेवामा लाग्ने उद्घोस गरेका हुन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरका स्थानीय समेत रहेका सफल व्यवसयीका रुपमा परिचित बोहरा पनि काँग्रेस महाधिवेशनको दौडमा जुटेका हुन ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.