महेन्द्रनगरमा खुल्यो अत्याधुनिक सुविधा सम्पन्न  फिल्म स्टुडियो     |     भीमदत्तमा एमालेका जनप्रतिनिधिलाई प्रतिबन्ध, कार्यपालिका बैठकमा बोल्न दिईएन : अध्यक्ष देवकोटा     |     प्रेस चौतारी कञ्चनपुरले गर्‍यो केन्दीय सदस्यको स्वागत     |     सत्ता पक्षका विद्यार्थी संगठनले गरे आठ क्याम्पसमा तालाबन्दी, प्रतिकारमा उत्रिने अनेरास्ववियुको चेतावनी     |     पत्रकार धामीलाई धम्काउनेमाथि कारबाहीको माग, नभए आन्दोलनमा उत्रिने चेतावनी     |     राप्रपा कञ्चनपुरको न्याय : पत्रकार धामीको २२ लाख ५० हजार रकम फसाएको मान्छे पिडीत     |     कारबाहीमा ढिलाई किन : महासचिव ठगुन्ना, के हो यसभित्रको वास्तविकता ?     |     ‘गुण्डागर्दी शैलीमा धामीको १० लाख कुम्ल्याउने खेलमा राप्रपाका थापा’     |    

समाज


  • कञ्चनपुर–२(क)प्रदेशसभामा माओवादीका भाट बिजयी

    २०७९ मङि्सर ०७ गते बुधबार | पश्चिमनेपाल न्यज डट कम

    महेन्द्रनगर : कञ्चनपर क्षेत्र नं. २ (क) प्रदेशसभामा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका ओमबिक्रम भाट(सरल) बिजयी भएका छन् । उनी एमालेका उम्मेदवार युवासंघका पुर्व अध्यक्ष बचनबहादुर सिंहलाई ४७५ मतले हराउँदै बिजयी भएका हुन् । भाटले १० हजार ९२५ र सिंहले १० हजार ४५० मत प्राप्त गरेका छन् ।

  • एमाले सचिव भट्टलाई ‘बमले उडाइदिने’ धम्की दिएका दुई पूर्व लडाकु पक्राउ

    २०७९ मङि्सर ०६ गते मङ्गलबार | पश्चिमनेपाल न्यज डट कम

    महेन्द्रनगर: नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

  • एमाले सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की

    २०७९ मङि्सर ०६ गते मङ्गलबार | पश्चिमनेपाल न्यज डट कम

    महेन्द्रनगर:  नेकपा (एमाले)का केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई अज्ञात समूहले ज्यान मार्ने धम्की दिएको छ। मंगलबार बिहान कैलाली–४ का उम्मेदवारसमेत रहेका भट्टको घरमा पसेको एक अपरिचित समूहले धम्की दिएपछि उनले सुरक्षा माग गरेका छन्।

  • गठबन्धन सरकारबाट जनता खुशी छैनन् : नेता चटौत

    २०७९ मङि्सर ०१ गते बिहिबार | पवन जोशी

    महेन्द्रनगर : नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य नन्दलाल (एनएल)चटौतले गठबन्धन सरकारले जनतालाई दुःख दिएको बताएका छन् । गठबन्धन सरकारबाट जनता खुशी नभएको आरोप लगाउँदै उनले भने, ‘एक बर्ष भन्दा बढी भयो गठबन्धन सरकारको, महङ्गी बढेको छ, थेगी नसक्नु भईसक्यो जनताले दुःख पाएका छन्, यिनिहरुलाई मतलब छैन ।’ उनले थपे, ‘यिनिहरुको बैठक बसेमा देश र जनताका बारेमा कुरा गर्दैनन्, आफुहरुको भागबण्डाको कुरा मात्र गर्छन्, ’एक बर्षमै देश डुबाउन लागिसके ।’

  • विकास र समृद्धिका लागि सूर्यमा मतदान गर्न एमालेको आह्वान

    २०७९ मङि्सर ०१ गते बिहिबार | पश्चिमनेपाल न्यज डट कम

    महेन्द्रनगर : नेकपा एमाले कञ्चनपुरले विकास र समृद्धिका लागि सूर्यमा मतदान गर्न सबै मतदातामा आह्वान गरेको छ । जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक लक्ष्मी बुढाले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै अहिले गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरुपयोगमा सक्रिय रहेको जनाएकी छन् ।

  • अन्तिम प्रचारमा उम्मेदवार : विकासको लेखाजोखा गर्दै एमाले, आश्वासनका पोका बाँड्दै गठबन्धन

    २०७९ मङि्सर ०१ गते बिहिबार | पश्चिमनेपाल न्यज डट कम

    महेन्द्रनगर :  मंसिर ४ गतेको निर्वाचनका लागि मौन अवधि नजिकिँदै गर्दा उम्मेदवारहरू अन्तिम प्रचारमा जुटेका छन् । मंसिर १ गते बिहीवार मध्यरातिदेखि मौन अवधि सुरु हुने भएकाले उम्मेदवारहरू मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा लागेका छन् ।

  • माओवादीबाट दुःख पाएका काँग्रेस र जनयुद्ध लडेका घाईतेको मत पाउँछु : नेता धामी

    २०७९ कार्तिक २९ गते मङ्गलबार | शुरेस पन्त

    महेन्द्रनगर : नेकपा एमालेका केन्द्रिय सदस्य तथा कञ्चनपुर जिल्ला सह–ईन्चार्ज एवं कञ्चनपुर क्षेत्र नंं २ प्रतिनिधिसभाका उम्मेदवार नरबहादुर धामीले एमालेले मात्र नभई आम जनताले आफुलाई भोट दिएर जिताउने बताएका छन् ।  पिपलाडीमा आयोजित चुनाविकोणसभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

  • राष्ट्रियता र देश बचाउन एमालेलाई भोट : एन.एल.चटौत

    २०७९ कार्तिक २७ गते आइतबार | पवन जोशी

    महेन्द्रनगर : नेकपा एमालेका केन्द्रिय सललाहकार परिषद सदस्य एन.एल.(नन्दलाल) चटौतले मंसिर ४ मा एमालेलाई भोट दिएर राष्ट्र र राष्ट्रियता जोगाउन र देश बचाउने अभियानमा लाग्न आम मतदाताहरुलाई आग्रह गरेका छन् । आज कञ्चनपुरको दोधारा चाँदनीमा एमालेले आयोजना गरेको चुनावी कोणसभालाई सम्बोधन गर्दै प्रमुख अथिति समेत रहेका चटौतले उक्त कुरा बताएका हुन् । उनले भने,‘देशलाई जोगाउन, रोजगारी सृजना गर्न, युवाहरुलाई स्वरोजगार बनाउन तथा देशलाई विकासको मोडेलमा अगाडी बढाउन अहिले एक पटक एमालेलाई सुर्यमा मत दिन म आम सजक जनतामा अह्वान गर्दछु ।’

  • दोधाराचाँदनीमा भीमदत्त नगरपालिकाको विकासको चर्चा

    २०७९ कार्तिक २७ गते आइतबार | पश्चिमनेपाल न्यज डट कम

    महेन्द्रनगर : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेवारको पृष्ठभूमिबारे चर्चा भइरहेको छ । उम्मेदवारले विगतमा गरेको काम र अनुभवबारे मतदाताले चासो राख्न थालेका हुन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्र विष्ट सुदूरपरिश्चम प्रदेशसभा सदस्यका लागि नेकपा एमालेबाट चुनावी मैदानमा होमिएका छन्  ।

  • ‘आफनी भाषामी’ मत माग्दै एमाले नेत्री निरु पाल’

    २०७९ कार्तिक २७ गते आइतबार | पश्चिमनेपाल न्यज डट कम

    महेन्द्रनगर :आसन्न प्रतिनिधिसभा सदस्य पदमा कञ्चनपुरको ३ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार रहेकी नेकपा एमालेकी पोलिटब्युरो सदस्य निरुदेवी पाल आफ्नै स्थानीय डोटेली भाषामा मतदातालाई सम्बोधन गर्दै मत मागिरहेकी छन् । चुनाव प्रचारका क्रममा आयोजित अधिकांश कोणसभामा सहभागीको राय लिएर उनले स्थानीय भाषामै बोल्ने गरेकी छन् । स्थानीय भाषाका माध्यमबाट उनले मतदातामा अपनत्वबोध गराउन खोजेकी छन् ।

  • गठबन्धन चुनाव जित्नका लागि मात्र होईन, देश बनाउन र विकास गर्न हो :  एनपि साउँद

    २०७९ कार्तिक २६ गते शनिबार | दिपकराज बिष्ट

    महेन्द्रनगर : नेपाली काँग्रेसका केन्द्रिय सदस्य, पुर्व मन्त्री तथा पाँचदलिय गठबन्धनबाट कञ्चनपुर क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेदवार नारायण प्रकाश (एनपि)साउँदले निर्वाचन जित्नका लागि मात्रै गठबन्धन नगरिएको बताएका छन् । शनिवार नेपाली काँग्रेसले गरेको चुनावि सभालाई समबोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

  • कञ्चनपुर–३ मा पुर्व मन्त्री लेखक र पालबिच मुख्य प्रतिस्पर्धा, स्वतन्त्रले चुनौती

    २०७९ कार्तिक २६ गते शनिबार | पश्चिमनेपाल न्यज डट कम

    महेन्द्रनगर : कञ्चनपुर क्षेत्र नं. ३ मा काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रमेश लेखक र एमाले पोलिट ब्युरो सदस्य तथा पुर्व सांसद निरु पालबिच मुख्य प्रतिस्पर्धा हुने भएको छ । १२ जना उम्मेदवार रहेको क्षेत्र नं. ३ मा मुख्य रुपमा दुई जनामा प्रतिस्पर्धा हुने विगतको तथ्याङ्कले देखाएको छ ।

  • राप्रपा समानुपातिकका उम्मेदवार चन्द भन्छन् : राष्ट्रिय हितका लागि राप्रपालाई भोट दिनुहोस्

    २०७९ कार्तिक २५ गते शुक्रबार | पवन जोशी

    महेन्द्रनगरः राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सुदूरपश्चिम प्रदेशमा प्रदेशसभाका बन्द सुचिमा १ नम्बरका समानुपातिक उम्मेदवार तथा राप्रपाका केन्द्रीय सह–प्रवक्ता पुर्णबहादुर चन्दले राष्ट्र जोगाउन, राष्ट्रिय हितमा काम गर्न तथा देशमा विकास र समृद्धि ल्याउनका लागि राप्रपालाई भोट दिन आह्वान गरेका छन् ।

  • कारवाही अगाडी बढ्ने

    २०७९ कार्तिक २४ गते बिहिबार | पवन जोशी

    महेन्द्रनगर : नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले भीमदत्त नगरपालिका–९ खल्लामुसेटीबाट ठूलो मात्रामा बरामद गरेको विद्युतको तारबारे छानविन समिति गठन गरेर कारवाही प्रकृया अगाडी बढाईने महेन्द्रनगर वितरण केन्द्रका प्रमुख तुुतुन कुमार श्रीवास्तवले बताएका छन् ।

  • काँग्रेस नेता चटौतको पसलबाट ठूलो मात्रामा चोरीको विद्युतका तार बरामद

    २०७९ कार्तिक १३ गते आइतबार | पश्चिमनेपाल न्यज डट कम

    महेन्द्रनगर : नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले भीमदत्त नगरपालिका–९ खल्लामुसेटीबाट ठूलो मात्रामा विद्युतको तार बरामद गरेको छ । काँग्रेस भिमदत्त नगर समितिका सदस्य तथा रेडक्रसका कर्मचारी एवं पुर्व शिक्षक दिपराज चटौतको पसलबाट शनिबार तार बरामद गरिएको विद्युत कार्यालयले जनाएको छ । नेता चटौतको प्रत्यक्ष निगरानिमा राम्रो तारलाई टुक्राटुक्रा पार्न लागेको एक स्थानियले देखेपछि उनले विद्युत प्राधिकरणमा खबर गरेका थिए । विद्युत लाइन विस्तारका लागि खल्लामा पुगाएका तार चोरी गरी बेच्नका लागि तयारी गरि रहेको अवस्थामा बरामद गरिएको हो ।

  • गुञ्जिन थाले सुदुरपश्चिममा देउडा

    २०७९ भदौ १६ गते बिहिबार | पश्चिमनेपाल न्यज डट कम

    महेन्द्रनगर :      सुदुरपश्चिमेलीको महान पर्व गौरा विहीबारदेखि विधिवत् रुपमा सुरु भएको छ । यहाँका पहाडदेखि तराईका जिल्ला डेउडा भाकाबाट गुञ्जिन थालेका छन् । भाद्र कृष्ण पञ्चमीका दिनदेखि गौरा पर्व सुरु हुने गर्दछ । गौराको पहिलो दिन घर–घरमा महिलाहरुले तामाका भाडामा बिरुडा (पाँच प्रकारको अन्न) भिजाएर पर्वको थालनि गर्छन् । यस दिन यहाँका महिलाले गहँु, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाउँछन् । यी पाँच अन्नलाई यहाँ ‘बिरुडा’ भनिन्छ ।

  • निजि चालकलाई पारिश्रमिक, बाचाबाट पछाडी हटे नगर प्रमुख

    २०७९ भदौ ०८ गते बुधबार | पवन जोशी

    महेन्द्रनगर : भीमदत्त नगरपालिका मेयर पदम बोगटीको ‘हनिमुन पिरियड’ सकिएको छ । तिन महिना अघि २०७९ जेठ ९ गते भिमदत्तको नगर प्रमुख पदमा शपथ लिदै भिमदत्तका नगरप्रमुख पदम बोगटीले सरकारी गाडी नचढ्ने घोषणा गरे तर आफुले घोषणा गरेको बाचाबाट नगर प्रमुख पछाडी हटेको पाइृएको छ । उनले आफुले आफ्नो निजि गाडीको प्रयोग गर्ने घोषणा गरेपनि सरकारी गाडी समेत चढिरहेको पाईएको छ ।

  • अब बिकास कहिले हुन्छ !

    २०७९ साउन ०९ गते सोमबार | गोकुल निरौला

    स्थानिय निर्वाचन बाट पासआउट भएका नयाँ अनुहारले केहि दिन पहिले मजाले आसार पन्ध्र मनाए । यो यिनी नयाँ अनुहारको पहिलो कार्यक्रम हो भन्नु पर्छ ।  अब यिनिहरु पनि पाँच बर्ष सम्म केहिन केही राष्ट्रवादि काम गरेर बिदा हुनेछन । अब आउदै गरेको निर्वाचनमा भोट माग्नेहरुपनि केही नयाँ राष्ट्रवादि नारा र केही बिकासका कुरा सुनाएर भोट बटुल्न लाग्ने छन । नेपालका नेताहरु भाषणमा त बिकासको मुल फुटाउने कुरा गरेरै आफ्नो इहलिला समाप्त पार्न पछि पर्दैनन् ।

  • काठमाडौं महानगरमा बालेनको फराकिलो अग्रता कायमै

    २०७९ जेठ ०९ गते सोमबार | पश्चिमनेपाल न्यज डट कम

    काठमाडौँ : काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गरेका छन् ।

  • समयमै सूचना प्राप्त भए समस्या समाधानको रणनीति बनाउन सकिन्छ : गृहमन्त्री

    २०७९ बैशाख २६ गते सोमबार | पश्चिमनेपाल न्यज डट कम

    कठमाण्डौं : गृहमन्त्री बालकृष्ण खाणले सत्य, तथ्य, सूचना समयमै प्राप्त गरेमा मात्रै अकल्पनीय घटना घट्न नदिन र घटना  भैहालेमा पनि समस्या समाधानका लागि तत्काल रणनीति बनाउन सक्ने बताएका छन् ।

  • झोलुङ्गे प्रहरीद्वारा गाजाका बोटहरु नस्ट

    २०७९ बैशाख १४ गते बुधबार | शम्भु प्रसाद भट्ट

    महेन्द्रनगर : भिमदत्त नगरपालिका वार्ड नम्बर १३ स्थित रहेको प्रहरी चौकी झोलुङ्गेले बुधबार वार्डका विभिन्न स्थानमा रहेका गाजाका बोटहरु नस्ट गरेका छन् । प्रहरी चौकी झोलुङ्गेका असई पदम साउदको नेतृत्वमा म्यादी प्रहरी र स्थानीय युवाहरुको सहभागितामा गाजाका बोटहरु नस्ट गरिएका हुन ।

  • डोटीका दुई महिला पत्रकारद्वारा पालीका उपाध्यक्षमा दाबी

    २०७९ बैशाख ०९ गते शुक्रबार | पश्चिमनेपाल न्यज डट कम

    डोटी: जिल्लाका दुई महिला पत्रकार पालीका उपाध्यक्षमा आकांक्षी देखिएका  छन् । डोटीमा जिल्लामा विगत ८ र ९ वर्ष देखि रेडियो क्षेत्रमा कार्यरत रश्मि कुँवरले वोगटान फुड्सिल गाउपालीकाको उपाध्यक्ष पदमा काँग्रेस पार्टी  भित्र दावि गरेकि छन् ।

  • सुदूरपश्चिममा गठबन्धनका कारण सत्तारुढ दलमै आयो फाटो

    २०७९ बैशाख ०९ गते शुक्रबार | पश्चिमनेपाल न्यज डट कम

    धनगढी :  सत्ताधारी गठबन्धन दलका टिकट आकांक्षीहरु कतिवेला गठबन्धनको निर्णय आउछ रु आफ्नो स्थानीय तह भागमा पर्छ कि पर्दैन  भन्ने कोतुहलता छ उनीहरुमा ।

  • वडालाई सडक सञ्जालले जोड्यौँ : वडाअध्यक्ष खाती

    २०७९ बैशाख ०९ गते शुक्रबार | पश्चिमनेपाल न्यज डट कम

    बेलडाँडी : कञ्चनपुरको बेलडाँडी गाँउपालिका २ का जनप्रतिनिधीले पाँच बर्षे उपलब्धी सार्वजनिक गरेका छन । बैशाख ३० गते स्थानीय तहको निर्वाचत हुन लागेसंगै बेलडाँडी २ नम्बरका जनप्रतिनिधीले पाँच बर्षको अवधिमा परेका कामकाज योजना सार्वजनिक गरेको हो ।

  • महाकाली नदीको पुल निर्माण ठेकेदार कम्पनी बिरुद्ध स्थानीयले गुहारे अख्तियार , छानबिन गरी कारवाही गर्न माग

    २०७९ बैशाख ०६ गते मङ्गलबार | पश्चिमनेपाल न्यज डट कम

    महेन्द्रनगर । महाकाली नदी किनारका स्थानीयले महाकाली नदी पुल र पहुँच मार्ग निर्माणमा मापदण्ड विपरित कार्य गरिएको भन्दै छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग गुहारेका छन् ।