महेन्द्रनगरमा खुल्यो अत्याधुनिक सुविधा सम्पन्न  फिल्म स्टुडियो     |     भीमदत्तमा एमालेका जनप्रतिनिधिलाई प्रतिबन्ध, कार्यपालिका बैठकमा बोल्न दिईएन : अध्यक्ष देवकोटा     |     प्रेस चौतारी कञ्चनपुरले गर्‍यो केन्दीय सदस्यको स्वागत     |     सत्ता पक्षका विद्यार्थी संगठनले गरे आठ क्याम्पसमा तालाबन्दी, प्रतिकारमा उत्रिने अनेरास्ववियुको चेतावनी     |     पत्रकार धामीलाई धम्काउनेमाथि कारबाहीको माग, नभए आन्दोलनमा उत्रिने चेतावनी     |     राप्रपा कञ्चनपुरको न्याय : पत्रकार धामीको २२ लाख ५० हजार रकम फसाएको मान्छे पिडीत     |     कारबाहीमा ढिलाई किन : महासचिव ठगुन्ना, के हो यसभित्रको वास्तविकता ?     |     ‘गुण्डागर्दी शैलीमा धामीको १० लाख कुम्ल्याउने खेलमा राप्रपाका थापा’     |    

समाज


  • भारतमा लाग्ने नवरात्री मेलाका कारण सिमामा चहलपहल बढ्यो, व्यापारमा समेत बृद्धि

    २०७८ असोज २५ गते सोमबार | डिल्लीराज पन्त

    डिल्लीराज पन्त : घटस्थापना देखी भारतको पूर्णागिरीमा लाग्ने नवरात्री मेलाका कारण कञ्चनपुरको सिमावर्ति बजार तथा आसपासका क्षेत्रमा अहिले निकै चहलपहल बढेको छ । मेला भर्ने तिर्थयात्रीहरुको चहलपहल बढे संगै यस क्षेत्रमा ब्यापार व्यवसायमा समेत बृद्धि भएको छ । मेलाका कारण दुई देशबीच धार्मिक पर्यटकको विकास र सम्वन्ध सुमधुर मात्र नभई कञ्चनपुरको व्यापार व्यवसायमा पनि निकै टेवा पुगेको देखिन्छ ।

  • बाल विकासका शिक्षिकालाई न्यूनतम तलब दिन अटेरी

    २०७८ असोज २५ गते सोमबार | पश्चिमनेपाल न्यज डट कम

    महेन्द्रनगर : नेपाली काँग्रेसले नेतृत्व गरेको कञ्चनपुरका दुई स्थानीय तहले विद्यालयमा कार्यरत कर्मचारी तथा बाल बिकास शिक्षिकालाई नेपाल सरकारले घोषणा गरेको तलव दिन आनाकानि गरेका छन् । काँग्रेस नेता दिल बहादुर ऐर र बीर बहादुर सुनारले नेतृत्व गरेका क्रमशः शुक्लाफाँटा र दोधारा चाँदनी नगरपालिकाले निम्नस्तरका कर्मचारीमाथि विभेदको नीति अख्तियारी गरेको हो । काँग्रेस नेतृत्वका स्थानीय सरकारले राजनीतिक विभेदलाई मलजल गर्दै पालिकामा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र बाल विकासका शिक्षिकाप्रति उपेक्षा गरेका हुन् ।

  • अधिकान्स पसल तथा सामान अवैध

    २०७८ असोज २१ गते बिहिबार | पश्चिमनेपाल न्यज डट कम

    महेन्द्रनगर : चाँडपर्व नजिकिएसंगै भिमदत्त नगरपालिकाले गरिरहेको बजार अनुगमनमा अधिकान्स पसल तथा सामान अवैध फेला परेका छन् । उनिहरुले म्याद नाघेका सामान बेच्ने मात्र अभई र्फम नविकरण नगरि चलाईरहेको पाईएको हो । कसैले त दर्ता नै नगरि पसल सञ्चालनमा रहेको अनुगमनमा संलग्नकर्मचारीले बताएका छन् ।  नगरपालिकाले सोमबारबाट बजार अनुमगन सुरु गरेको हो

  • शुरु भयो महान चाड बडादशैं, आज जमरा राख्ने दिन

    २०७८ असोज २१ गते बिहिबार | पश्चिमनेपाल न्यज डट कम

    काठमाडौं : नेपालीको महान चाड बडादशैं आजबाट शुरु भएको छ । दशैंको पहिलो दिन आज घर-घरमा घटस्थापना गरिंदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मिनेटमा रहेको जनाएको छ ।घटस्थापना गर्दा पूजाकोठा वा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

  • उत्साहजनक सहभागिता : प्रदेश प्रमुख जोशी

    २०७८ असोज १७ गते आइतबार | आस्था जोशी

    आस्था जोशी/महेन्द्रनगर: कञ्चनपुरको मुटुमा रहेको महेन्द्रनगर बजारमा गार्डेन मार्टले शनिबार दशैं उत्सव मनाएको छ । दशैं उत्सवमा उत्साहजनक सहभागिता रहेको प्रदेश प्रबन्धक हेमराज जोशीले बताए । उनले भने, ‘हामीले सोचेभन्दा बढी सहभागिता गराउन सफल भयौं, सन्तुष्ट छौं ।’मार्टले शनिबारका दिन दशैं उत्सव मनाउने घोषणा गरेको थियो ।

  • आफ्नो शरीर आफैंलाई भारी, नेतालाई भर्‍याङ

    २०७८ असोज १६ गते शनिबार | पश्चिमनेपाल न्यज डट कम

    आभास बुढाथोकी/दाङ : घोराही उपमहानगरपालिका–१२ हापुरका खुसीराम चौधरी आफ्नो बाउ/बाजेझैं ६ वर्ष गाउँकै जमिन्दारको घरमा कमैया बसे । दिनरात जमिनदारकै घरमा काम गर्थे । तैपनि वर्षभरि खानलाउन नपुग्ने । खेती गर्न आफ्नो जमिन थिएन । जमिन्दारको खेतबारीमा वर्षदिन खटिन्थे ।

  • अब सहने छुट हामीलाई छैन : हिमानी शाह

    २०७८ असोज १६ गते शनिबार | पश्चिमनेपाल न्यज डट कम

    काठमाडौं :  पूर्व युवराज्ञी हिमानी शाहले नेपालबाट भैरहेको प्रतिभा पलायन रोक्नुपर्ने बताएकी छन् । नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्नेक्रममा बिहीबार शाहले भनिन्, ‘प्रतिभा पलायन रोक्नुपर्नेछ । यो स्थितीलाई सहेर बस्ने सुविधा हामी कसैलाई छैन ।’

  • दशैंको टीकाको साइत बिहान १० बजेर २ मिनेटमा

    २०७८ असोज १५ गते शुक्रबार | पश्चिमनेपाल न्यज डट कम

    काठमाडौं : अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ ।

  • भत्ताकै भरमा जिविकोपार्जन गर्नुपर्ने वाध्यता

    २०७८ असोज १५ गते शुक्रबार | डिल्लीराज पन्त

    डिल्लीराज पन्त/ कञ्चनपुर : एकै ठाउमा बस्न नरुचाउने र जंगलहरुमा बास बस्दै डुलीरहने लोपोन्मुख जातिमा पर्ने एक समुदाय हो राउटे समुदाय  । पछिल्ला डेढ दसक यता सरकार भने कैयों पटक परिवर्तन भए तर ति सरकारलेनै लोपोन्मुख जातिमा सुचिकृत गरेको समुदायमा भने कुनै परिवर्तन भएको देखिएन ।

  • गड्डाचौकी नाकामा लक्ष्यभन्दा बढी भन्सार असुली हुँदै

    २०७८ असोज १२ गते मङ्गलबार | पवन जोशी

    पवन जोशी/ महेन्द्रनगर : नेपालकै मुख्य नाकाहरु मध्येमा रहेको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुरले गत आर्थिक बर्ष २०७७/०७८ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेकाे छ । कोभिड महामारीका बिच गत आर्थिक बर्षमा २ महिनाबढी नाका बन्दाबन्दी भएपनि लक्ष्य पुरा गर्न सफल भएको हो ।

  • भीमदत्तमा कुकुरलाई रेविज विरुद्धको खोप

    २०७८ असोज १२ गते मङ्गलबार | पश्चिमनेपाल न्यज डट कम

    महेन्द्रनगर : १५ औं विश्व रेविज सप्ताहमा सञ्चालित सप्ताहव्यापी कार्यक्रम अन्र्तगत मंगलबार भीमदत्त नगरपालिका वडा नं. १५ मा कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको छ ।

  • नेकपा एमाले कञ्चनपुरले धमाधम वडा तथा नगर भेला गर्दै

    २०७८ असोज ११ गते सोमबार | आस्था जोशी

    आस्था जोशी/ महेन्द्रनगर : नेकपा एमाले कञ्चनपुरले पछिल्लो समय पार्टीका गतिविधिलाई तिब्रताका साथ अघि बढाएको छ । यसै क्रममा अहिले एमालेले वडा तथा नगर स्तरीय भेला तथा विस्तारित बैठकहरु सम्पन्न गरिरहेको छ । हालसम्म कञ्चनपुरका अधिकान्स वडाहरुमा भेला तथा विस्तारित बैठकहरु सम्पन्न गरिसकिएको र बाँकी भेलाहरु सम्पन्न हुने क्रम जारी रहेको एमालेले जनाएको छ ।

  • ठुला घण्टी र मुर्ती ल्याउन पुराना घण्टी बेचिएको हो  : अध्यक्ष भण्डारी

    २०७८ असोज ११ गते सोमबार | पवन जोशी

    पवन जोशी/महेन्द्रनगर : सिद्धनाथ मन्दिर विकास समितिका अध्यक्ष हिक्मत सिंह भण्डारीले ठुला घण्टी र मुर्ती ल्याउन पुराना घण्टीहरु बेचिएको बताएका छन् । मन्दिर परिसरभित्र रहेका साना घण्टीहरुको बिक्री गरि सोही रकम बराबरका आकर्षक एवं मन्दिरको सोभा बढाउने खालका मुर्ति तथा ठुला घण्टी ल्याउन घण्टीहरुको बिक्री गरिएको अध्यक्ष भण्डारीले बताएका छन् । उनले भने, ‘मन्दिरको सजावट बढाउन पुराना घाँट घण्टी बिक्रि गरि नयाँ किन्ने निर्णय मन्दिरको हितमा भएकोले साधारणसभाले नै निर्णय गरेपछि बिक्रि गरिएको हो, जसलाई हाम्रो विद्यानले समेत स्विकार गर्दछ ।’ उनले थपे, ‘बाहिर प्रचार गरिएजस्तो अपवित्र उदेश्यका साथ कुनै काम गरिएको छैन, विगतमा पनि यसरी ल्याईएका मुर्तिहरु मन्दिर परिसरमै छन् ।’

  • समितिले बिक्रि गरेपछि व्यापारीकाेमा पुगेको खुलासा

    २०७८ असोज १० गते आइतबार | पवन जोशी

    पवन जोशी : शनिबार कञ्चनपुर प्रहरीले छ कुण्टल ६१ किलो पुराना घण्टी राखिएको एउटा गोदाम र त्यहाँ काम गर्ने दुई जनालाई नियन्त्रणमा लियो । नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा उक्त घण्टीहरु महेन्द्रनगर स्थित सिद्धनाथ मंदिरको भएको पुष्टी समेत भएको छ । नियन्त्रणमा रहेका दुबै जनालाई प्रहरीले सामान्य सोधपुछ गरेर छोडेको छ ।

  • खत्री र कलौनीबिच कडा प्रतिष्पर्धा, आज दुई बजेबाट मतदान हुँने

    २०७८ असोज ०९ गते शनिबार | पवन जोशी

    पवन जोशी : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्र्तगत भिमदत्त नगर कमिटीको निर्वाचन आज हुँदै छ । आज दुई बजेबाट मतदान हुने प्रेस युनियन कञ्चनपुरका अध्यक्ष अमर बहादुर चन्दले बताए  । राजनितिक अस्थिरताले १ बर्ष ढिलो गरी सुरु भएको महाधिवेशन प्रकृयामा कञ्चनपुरमा कांग्रेसले वडा अधिवेशन पश्चात नगर समिति चयन गर्न लागेको हो ।

  • काँग्रेसलाई बलियो बनाउँन उम्मेदवारी दिएको छु : दिपक बिष्ट

    २०७८ असोज ०८ गते शुक्रबार | आस्था जोशी

    आस्था जोशी : नेपाली कांग्रेसको असोज ९ गते शनिबार सम्पन्न भईरहेको नगर स्तरीय निर्वाचनमा भिमदत्तनगर कमिटीमा नगर सहसचिवका उम्मेदवार हुन् दिपकराज बिष्ट ।

  • घरघरमा पुग्ने काँग्रेस बनाउने लक्ष्य छ : राहुल भट्ट

    २०७८ असोज ०८ गते शुक्रबार | आस्था जोशी

    आस्था जोशी : नेपाली कांग्रेसको असोज ९ गते शनिबार सम्पन्न भईरहेको नगर स्तरीय निर्वाचनमा भिमदत्तनगर कमिटीमा नगर सचिव पदका उम्मेदवार हुन् राहुल भट्ट ।

  • नगरमा काँग्रेसलाई बलियो बनाउँछु : शुसिल भट्ट

    २०७८ असोज ०८ गते शुक्रबार | पवन जोशी

    पवन जोशी : नेपाली कांग्रेसको असोज ९ गते शनिबार सम्पन्न भईरहेको नगर स्तरीय निर्वाचनमा भिमदत्तनगर कमिटीमा नगर उप–सभापतिका उम्मेदवार हुन् शुसिल कुमार भट्ट ।

  • अबको जिवन समाजसेवा र राजनितीमा लगाउँछु : बोहरा

    २०७८ असोज ०७ गते बिहिबार | आस्था जोशी

    आस्था जोशी : नेपाली काँग्र्रेस १४ औँ महाधिवेशनमा कञ्चनपुरका चर्चित व्यवसायी खगेश्वर बोहराले उम्मेद्वारी दिने धएका छन् । उनले अबको जिवन समाजसेवा र राजनितीमा लगाउने बाचा समेत गरेका छन् । उनले बुधबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताएका हुन् । उनले भने, ‘मैले व्यवसाय गर्दा जस्तो अवस्था छैन, मेनेजरहरु र छोराहरुलाई जिम्मेवारी सुम्पिसकेको छु, उनिहरुले काम समाल्छन्, म अब समाजसेवामा लाग्छु ।’ यसका साथै उनले आफुले राजनितीमार्फत समाजसेवामा लाग्ने उद्घोस गरेका हुन् ।   कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरका स्थानीय समेत रहेका सफल व्यवसयीका रुपमा परिचित बोहरा पनि काँग्रेस महाधिवेशनको दौडमा जुटेका हुन ।

  • पार्टी एकताबद्ध भएको सन्देस

    २०७८ असोज ०६ गते बुधबार | पवन जोशी

    पवन जोशी, सुदुरपश्चिम प्रदेशमा नेकपा एमाले पार्टीको एकता जोगाउन सफल पहिलो जिल्ला बनेको छ । मंगलबार सम्पन्न पार्टी जिल्ला कमिटीमा कञ्चनपुर जिल्लाका दुई तिहाई भन्दा बढी पदाधिकारीहरुको उपस्थिति रहेको थियो । बैठकले ऐतिहासिक निर्णय गरेको बुधबार नेकपा एमालेले आफ्नो पार्टी कार्यालयमा गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

  • आर्थिक र राजनितिक पाटोमा सवल र शसक्त बन्न उधमशिलता तालिम

    २०७८ असोज ०१ गते शुक्रबार | डिल्लीराज पन्त

    डिल्लीराज पन्त, कञ्चनपुर, कञ्चनपुरमा मानव अधिकारको लागि एकल महिला समुहको (डव्लु एच आर परियोजना) को आयोजनामा सुदुर पश्चिम प्रदेशका दुई जिल्लाका निर्वाचित जनप्रतिनिधीहरुले उधमशिलता तालिम लिएका छन् ।

  • नेता रावल र म मिलेरै बस्छौ : लेखराज भट्ट

    २०७८ भदौ २९ गते मङ्गलबार | पश्चिमनेपाल न्यज डट कम

    महेन्द्रनगर : नेकपा एमालेका नेता तथा सुदूरपश्चि प्रदेश ईन्चार्ज लेखराज भट्टले एमाले सुदूरपश्चिमका नेता तथा पार्टीका केन्द्रीय उपाध्यक्ष भिम रावल र आफु मिलेर बसेको बताएका छन् । आफुहरुले पार्टीमा मिलेर काम गरिरहेकाले बाहिर हल्लाका पछि नलाग्न सबैमा आग्रह गरेका हुन् ।

  • पार्टी, समाज र देशका लागि उदारणिय बन्नेछु , नगरमा पार्टीलाई बलियो बनाउँछु : नेता खत्री

    २०७८ भदौ २६ गते शनिबार | शुरेस पन्त

    नेपाली कांग्रेसलाई महाधिवेशन लागेको छ । केन्द्रमा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । देशभरी जिल्ला अनि नगर सहित वडामा नेतृत्व चयन भईरहेको छ । यस संगै कांग्रेस कञ्चनपुरमा पनि निर्वाचनको लहर चलेको छ ।

  • बलियो र समुदायमा पुग्ने गुट रहित काँग्रेस बनाउँनेछु  : नेता कलौनी

    २०७८ भदौ २६ गते शनिबार | हरिश जोशी

    महेन्द्रनगर, नेपाली कांग्रेसको शनिबार सम्पन्न भईरहेको नगर स्तरीय निर्वाचनमा भिमदत्तनगर कमिटीका उम्मेदवार हुन् अच्युत कलौनी । जनआन्दोलनका घाईते कलौनी नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ मार्फतमा विगत लामो समयदेखि काँग्रेसको राजनितिमा सक्रिय युवा हुन् ।

  • सङ्खुवासभा हत्याकाण्ड : हेपाइ सहन नसकेकाे भन्दै ६ जनाको हत्या

    २०७८ भदौ २६ गते शनिबार | पश्चिमनेपाल न्यज डट कम

    काठमाण्डौ : घटना भएको पाँच दिनपछि प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ हत्याकाण्डका आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादि–१ उम्लिङका लोकबहादुर कार्की छन् । २६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की काका भतिजा हुन् ।