महेन्द्रनगरमा खुल्यो अत्याधुनिक सुविधा सम्पन्न  फिल्म स्टुडियो     |     भीमदत्तमा एमालेका जनप्रतिनिधिलाई प्रतिबन्ध, कार्यपालिका बैठकमा बोल्न दिईएन : अध्यक्ष देवकोटा     |     प्रेस चौतारी कञ्चनपुरले गर्‍यो केन्दीय सदस्यको स्वागत     |     सत्ता पक्षका विद्यार्थी संगठनले गरे आठ क्याम्पसमा तालाबन्दी, प्रतिकारमा उत्रिने अनेरास्ववियुको चेतावनी     |     पत्रकार धामीलाई धम्काउनेमाथि कारबाहीको माग, नभए आन्दोलनमा उत्रिने चेतावनी     |     राप्रपा कञ्चनपुरको न्याय : पत्रकार धामीको २२ लाख ५० हजार रकम फसाएको मान्छे पिडीत     |     कारबाहीमा ढिलाई किन : महासचिव ठगुन्ना, के हो यसभित्रको वास्तविकता ?     |     ‘गुण्डागर्दी शैलीमा धामीको १० लाख कुम्ल्याउने खेलमा राप्रपाका थापा’     |    

समाज


  • ब्रतालु महिलाले पहिलोपटक नेपाली भुमिमा गरे सप्तऋषीको पुजा

    २०७८ भदौ २६ गते शनिबार | डिल्लीराज पन्त

    डिल्लीराज पन्त/ कञ्चनपुर  महाकाली नदिमा ऋषि पञ्चमीका दिन व्रत वस्ने ब्रतालुहरुको भिड लागेको छ । तिजको अन्तिम दिन हिन्दू महिलाहरुले सप्तऋषिको पूजा गर्न महाकाली नदि किनारमा भिड लागेको हो ।

  • सरकारले सातै प्रदेशमा बृहत्त नमूना कृषि उत्पादन केन्द्र निर्माण गर्ने

    २०७८ भदौ २५ गते शुक्रबार | पश्चिमनेपाल न्यज डट कम

    काठमाडौं । सरकारले सातै प्रदेशमा बृहत्तर नमूना कृषि उत्पादन केन्द्र निर्माण गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रहनेगरी कृषि सामग्री, प्रविधिको प्रयोग एवं ज्ञान, तालीम, ढुवानी एवं बजार व्यवस्थासमेत एकै ठाउँबाट हुनेगरी केन्द्र निर्माण गर्ने प्रतिस्थापन विधेयकमा उल्लेख छ ।

  • नगरका सबैभन्दा कान्छा अनि लोकप्रिय उम्मेदबार: पाल

    २०७८ भदौ २५ गते शुक्रबार | पश्चिमनेपाल न्यज डट कम

    महेन्द्रनगर, कञ्चनपुरमा नेपाली कांग्रेसका सबै वडा अधिबेशन सम्पन्न भै सकेका छन । वडा बाट नगर र जिल्ला अधिबेशनका लागी प्रतिनिधी छनौट भैसकेका छन । यतिबेला कांग्रेसको बेदकोट नगरपालीकामा सम्मेलनका लागी छानिएकामा अधिकांश नयाँ अनुहारका नेता कार्यकर्ता आएका छन् ।

  • सुदूरपश्चिममा एमाले र नेकपा समाजवादीको अवस्था(सूची सहित)

    २०७८ भदौ २३ गते बुधबार | पवन जोशी

    पवन जोशी, महेन्द्रनगर : नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजनपछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न दिएको समय मंगलबार सकिएको छ । विभाजनले सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई धक्का लागेको छ । २५ सदस्य सहित पहिलो दल रहेको एमाले ११ सदस्य सहित चौथोमा खुम्चिनु परेको छ । एमाले विभाजनपछि गठन भएको नेकपा एकीकृत समाजवादी प्रदेशसभाकै ठूलो दल बनेको छ ।

  • कुसे औंसी यसरी मनाईदै, आजै बुवाको मुख हेर्ने दिन

    २०७८ भदौ २२ गते मङ्गलबार | डिल्लीराज पन्त

    भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्र्याएर मनाइदैछ । सनातन वैदकि हिन्दु धर्मावलम्बीका वर्षभरी घरघरमा गरीने देवकार्य एवम् पितृकार्यका लागी आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने चलन छ ।

  • दण्ड जरीवाना बिगतभन्दा दोब्बर

    २०७८ भदौ २१ गते सोमबार | पश्चिमनेपाल न्यज डट कम

    विश्वव्यापी रुपमा कोरोना भाइरस (कोभिड–१९) फैलिएपछि २०७६ चैत दोस्रो सातादेखि लकडाउन सुरु भयो । लकडाउनले गर्दा माहोल सुनसान बन्यो । केहि समयपछि परिस्थिती सहज नहुँदै गतबर्ष अर्थात ०७७ मा कोरोनाको दोस्रो भेरियन्ट भित्रियो । फेरि माहोल उस्तै, सबै ‘कैदी’ झैं भएर बस्न बाध्य भए ।

  • नारायणहिटी दरबार संग्रहालयमा सुनौलो बग्गी सार्वजनिक

    २०७८ भदौ २१ गते सोमबार | पश्चिमनेपाल न्यज डट कम

    नारायणहिटी दरबार संग्रहालयमा सुनौलो बग्गी सार्वजनिक गरिएको छ । तत्कालीन राजाले राज्याभिषेक र विशेष समारोहमा प्रयोग गर्ने बग्गी सोमबार बिहान सार्वजनिक गरिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले बग्गी सार्वजनिक गरे ।

  • संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

    २०७८ भदौ २१ गते सोमबार | पश्चिमनेपाल न्यज डट कम

    संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । हत्या हुनेहरुमा तेजबहादुर कार्की, उनकी आमा, उनकी श्रीमती, बुहारी र दुई जना नाती छन् । ‘तेजबहादुरका अन्दाजी ९२ वर्षीय बुवा घरभित्रै सकुशल फेला पर्नु भएको छ,’ डिएसपी सुवेदीले भने ।

  • किसानलाई कृषि यन्त्र उपकरण

    २०७८ भदौ २१ गते सोमबार | पश्चिमनेपाल न्यज डट कम

    कञ्चनपुरको बेदकोट नगरका किसानलाई कृषि यन्त्र उपकरण (पावर टिलर) वितरण गरिएको छ । कोभिडका कारण स्वदेश फर्किएका युवा एव ग्रामिण भेगका किसानलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि कृषि यन्त्र उपकरण (पावर टिलर) वितरण गरेको हो ।

  • ‘निर्मलाका हत्यारा सार्वजनिक गर्न कुन शक्तिले रोकेको छ’

    २०७८ भदौ २१ गते सोमबार | पश्चिमनेपाल न्यज डट कम

    कञ्चनपुरका महिला अधिकारकर्मीले बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तका बलात्कारी हत्यारा सार्वजनिकको माग अघि सारेका छन् ।  घटना घटेको तीन बर्ष वितिसक्दा पनि प्रहरीले निर्मलाका वास्तविक हत्यारा सार्वजनिक गर्न नसकेको भन्दै अधिकारकर्मीले यथाशिघ्र सार्वजनिक गर्न माग गरेका छन ।

  • भदौ २९ गतेदेखि विद्यालय सञ्चालन गर्नुहोस : बेलौरी नगरपालिका

    २०७८ भदौ २१ गते सोमबार | पश्चिमनेपाल न्यज डट कम

    कञ्चनपुरको बेलौरी नगरपालिकाले भदौ २९ गतेदेखि भौतिक उपस्थितिमै विद्यालय सञ्चालनका नगर क्षेत्र भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई परिपत्र गरेको छ ।  बेलौरी नगरपालिका नगर शिक्षा समितिको आइतबार बसेको बैठकले विद्यालय सञ्चालन सम्बन्धी भए गरेका निर्णयहरू सहित परिपत्र गरेको हो । बेलौरी नगरपालिकाका प्रवक्ता विनोद नेपालीले भने ‘हामीले विद्यालय सञ्चालन गर्दा अपनाउनुपर्ने मापदण्ड सहित नगरपलिकाले गरेका निर्णय सहित परिपत्र गरेका छौ ।’

  • एनएमबि बैंक ‘ग्रीन डिल अफ द इयर २०२१’ बाट सम्मानित

    २०७८ भदौ २१ गते सोमबार | पश्चिमनेपाल न्यज डट कम

    एनएमबि बैंक सिङ्गापुरको एशियन बैंकिङ्ग एण्ड फाईनान्स पत्रिकाले दिने कर्पोरेट एण्ड ईन्भेष्टमेण्ट बैंकिङ्ग अवार्ड श्रेणी अन्तर्गत ग्रीन डिल अफ द इयर २०२१’को उपाधिबाट सम्मानित भएको छ ।

  • बैदेशिक रोजगारीबाट फर्केर तरकारी खेती

    २०७८ भदौ २१ गते सोमबार | पश्चिमनेपाल न्यज डट कम

    भिमदत्त नगरपालिका वडा नं. २ का निरञ्जन धामीले बैदेशिक रोजगारीबाट फर्केर गाउँमै तरकारी खेती शुरु गर्नुभएको छ । दुई बर्ष बैदेशिक रोजगारीमा दुवई बिताउनु भएका उहाँले फर्केपछि बिगत तीन बर्ष देखि तरकारी खेती गरिरहेका छन् ।

  • पुनर्वासका मेयरले साध्न थाले थाले राजनीतिक प्रतिशोध

    २०७८ भदौ २० गते आइतबार | पश्चिमनेपाल न्यज डट कम

    पुनर्वास नगरपालिकाकाको नगर प्रवक्ताबाट भारमल सुनारलाई हटाइएको छ । नेकपा (एमाले) विभाजन भएर नेकपा एकीकृत समाजवादी बनेपछि नगर प्रवक्ता सुनारलाई जिम्मेवारीबा्ट हटाइएको  छ । उनलाई स्थानीय तह निर्वाचनपछि प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।

  • पुनर्वासका मेयर थापा एकीकृत समाजवादीमा

    २०७८ भदौ २० गते आइतबार | पश्चिमनेपाल न्यज डट कम

    पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापा सहित १३ जनप्रतिनिधिले नेकपा (एसएस) रोजेका छन् । उनीहरुले आइतबार निर्वाचन कार्यालय आएर नेकपा एसमा सनाखत गरेका छन् ।

  • नेकपा (एस)सुदूरपश्चिम प्रदेशको प्रमुख दल

    २०७८ भदौ २० गते आइतबार | पश्चिमनेपाल न्यज डट कम

    नेकपा (एमाले ) छोडेर थप तीन जनाले सनाखत गरेसंगै नेकपा (एकीकृत समाजवादी)  सुदूरपश्चिम प्रदेशसभाको प्रमुख दल बनेको छ ।आइतबार नेकपा (एस) का पक्षमा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, एमालेका पूर्व प्रमुख सचेतक तारा लामा तामाङ र प्रदेश सरकारका पूर्व राज्यमन्त्री प्रकाश रावलले निर्वाचन आयोग नेपालको, प्रदेश कार्यालय, धनगढीमा गएर सनाखत गरेपछि सो दल प्रमुख दल बनेको हो । सोडारी र तामाङ नेकपा (एमाले) का निर्वाचित अध्यक्ष पनि थिए ।

  • बेलडाँडी गाउँपालिकामा एमालेबाट निर्वाचित सबै जनप्रतिनिधि एमालेमै रहने

    २०७८ भदौ २० गते आइतबार | पश्चिमनेपाल न्यज डट कम

    कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा एमालेबाट निर्वाचित सबै जनप्रतिनिधिहरू एमालेमै रहने बताइएको छ । वि.सं. २०७४ सालमा नेकपा एमाले पार्टी र सूर्य चुनाव चिन्हबाट निर्वाचित जनप्रतिनिधिहरूको शनिबार  बेलडाँडीमा आयोजित भेलाले सबै जनप्रतिनिधिहरू नेकपा एमालेमै रहने निष्कर्ष निकालेको नेकपा एमालेका नेता पल्लवराज भट्टले जानकारी दिए।

  • ब्रह्मा एसएनडी यूपिभिसी उद्योग महेन्द्रनगरमा

    २०७८ भदौ १७ गते बिहिबार | पवन जोशी

    तीन युवाले महेन्द्रनगरमा एक आधुनिक उद्योग संचालनमा ल्याएका छन् । उद्योगको बुधबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । बैदेशिक रोजगारीबाट फर्केर नेपालमै व्यवसाय थालेका बेलडाँडी गाँउपालिका–१ कञ्चनपुरका युवाहरु सन्तोष सुनार, दिनेश सुनार र नरेश सुनारले मिलेर आधुनिक उद्योग खोलेका हुन् । महेन्द्रनगरको भाँसीमा स्थापना गरिएको एसएनडी यूपिभिसी झ्याल ढोका उद्योगको भीमदत्त नगरका नगर प्रमुख सुरेन्द्र विष्टले उद्घाटन गरेका हुन् ।

  • कञ्चनपुर कारागार बन्यो ‘भेडाबाख्रा गोठ’

    २०७८ भदौ १७ गते बिहिबार | राजेन्द्र भट्ट

    करिब साढे पाँच दशकअघि स्थापना भएको कञ्चनपुर जिल्लास्थित महेन्द्रनगर कारागार यतिबेला ‘भेडाबाख्रा गोठ’ झैं भएको छ । कारागारमा क्षमता भन्दा झण्डैं पाँच गुणा बढी कैदी र थुनुवा हुलिएपछि यस्तो हविगत भएको हो ।

  • एक कल फोनमा घरमैं खानानास्ता

    २०७८ भदौ १७ गते बिहिबार | आस्था जोशी

    के तपाईलाई रेष्टुरेन्टको खाना वा नास्ता खान मन लाग्यो । त्यसो भए अब महेन्द्रनगर बजार धाईरहनु पर्दैन । एक कल फोन गर्नुहोस्, ‘बटुक’ तपाईको घरदैलोमैं खाना र नास्ता लिएर आईपुग्छ । त्यो पनि तपाईलाई मन पर्ने महेन्द्रनगरको जुनसुकै रेष्टुरेन्ट किन नहोस् ।

  • ब्राउन सुगरको कारोबारी र प्रयोगकर्ताको जालो फैलिदैं

    २०७८ भदौ १६ गते बुधबार | राजेन्द्र भट्ट

    चरेस तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’का रुपमा चिनिएको कञ्चनपुर जिल्ला केहिबर्ष यता लागुऔषध ब्राउन सुगर (खैरो हेरोईन) कारोवारको ‘अखाडा’ बन्दै गएको तथ्याकंले देखाएको छ । ब्राउन सुगरका तस्कर, कारोबारी र प्रयोगकर्ताको जालो नै सीमान्त जिल्लाभरी फैलिएको पछिल्ला घटनाक्रमले उजागर गरेको हो ।

  • सामाजिक अभियन्तालाई सम्मान

    २०७८ भदौ १३ गते आइतबार | पश्चिमनेपाल न्यज डट कम

    धूम्रपान, मद्यपान तथा लागूऔषध सेवन एवम् बेचबिखन बिरुद्धको अभियानमा सक्रिय संस्था हेल्प नेपाल कञ्चनपुर र समाजमा उज्यालो छर्नेहरुलाई सम्मान गर्दै आइरहेको संस्था मानसखण्ड फाउन्डेसनको सहकार्यमा  सामाजिक अभियन्ता भीमदत्त नगरपालिका वडा नं. १० तिलकेनीका नरेन्द्र राज जोशीलाई शनिबार एक कार्यक्रमका बिच सम्मान गरिएको छ । हेल्प नेपालका अध्यक्ष  मदन चन्दको अध्यक्षता रहेको कार्यक्रममा मानसखण्ड फाउन्डेसनका अध्यक्ष रमेश पन्त मीतबन्धुले कार्यक्रममा उपस्थित महानुभावहरुमा स्वागत गर्दै समाजका लागि स्वतः स्फूर्त रूपमा लागिपर्ने व्यक्तिहरुलाई अझ उत्साहित पार्ने र युवापुस्तालाई प्रेरणा दिने उद्देश्य अनुरुप सम्मान गर्ने कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रम भीनपा १० का वडा अध्यक्ष परमानन्द जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

  • शिक्षा र शिक्षक

    २०७८ भदौ १२ गते शनिबार | Paschim Nepal News

    नेपाल सरकारको विगतका गलत शिक्षा नीतिले ल्याएका दुष्प्रभाव अहिले विद्यालय शिक्षामा प्रष्ट देखिन थालेको छ । विगतमा आफ्ना गाउँ, टोल छिमेकमा नै विभिन्न व्यक्तिगत स्वार्थ अनुरुप खोलेका र खोल्न लगाएका विद्यालयहरुलाई सजिलै अनुमति प्रदान गरियो । विद्यालयको नक्साङ्कन समाजको आवश्यकता विद्यालयको सेवा क्षेत्रको पहिचान नगरी अनावश्यक रुपमा मनपरी ढंगले विद्यालय खोल्न होडबाजी नै चल्यो ।

  • सर्पका पहिलेका ‘शत्रु’ अहिले बने ‘परममित्र’

    २०७८ भदौ १२ गते शनिबार | राजेन्द्र भट्ट

    तराईको बाँके जिल्ला कोहलपुर नगरपालिका – ३ को एक गाउँ । गर्मीयाममा सर्पको  बिगबिगी । कहिकतै कसैले सर्प देख्योकि वरपर कोलाहल भैहाल्ने । लठ्ठी समातेर सर्प देखिएको ठाउँतरि दगुर्नेको हुल नै हुन्थ्यो । प्रतिष्प्रर्धा यस्तो हुन्थ्योकि मानौ सर्प मार्ने प्रतियोगिता नै हो । यस्तै परिवेशमा हुर्केका हुन्, रेञ्जर यम रावत ।

  • कोरोनाले घट्यो रौनक

    २०७८ भदौ १२ गते शनिबार | पश्चिमनेपाल न्यज डट कम

    सुदुरपश्चिमेलीको महान पर्व गौरा शुक्रबारदेखि विधिवत् रुपमा सुरु भएको छ । तर, गत बर्षझैं यसपाली पनि कोरोना महामारीका कारण गौरा पर्वको रौनक देखिएको छैन् । विगतमा गौरा पर्व औपचारिक रुपमा सुरु हुनु अगावै यहाँका पहाडदेखि तराईका जिल्ला डेउडा भाकाबाट गुञ्जिन थालिसक्थे । यस पटक भने सुनसान छ ।