खेलकुद


  • यू-१९ महिला क्रिकेटको कप्तानमा कृतिका मरासिनी

    २०७९ जेठ ०९ गते सोमबार | पश्चिमनेपाल न्यज डट कम

    काठमाडौं : यू-१९ महिला क्रिकेट टिमको कप्तानमा कृतिका मरासिनी छनोट भएकी छिन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार कृतिका मरासिनीलाई कप्तानको रुपमा घोषणा गरेको हो ।

  • इमामी कम्पनीद्वारा सञ्चालित निःशुल्क हेड मसाज शिविर सम्पन्न

    २०७९ बैशाख ०७ गते बुधबार | पवन जोशी

    महेन्द्रनगरः कञ्चनपुरको महेन्द्रनगर बजारमा सञ्चालित निःशुल्क हेड मसाज शिविर बुधबार सम्पन्न भएको छ ।  इमामी कम्पनीद्वारा सञ्चालित नवरत्न बीट मसाज शिविरमा पाँच सय बढीले सेवा लिएको आयोजकले जनाएको छ । मंगलबार र बुधबार महेन्द्रनगर बजारको भानुचोक र मदनचोकमा शिविर सञ्चालन गरिएको थियो ।

  • विजेतालाई जिउँदो उपाधि

    २०७८ असोज २१ गते बिहिबार | नृगबहादुर शाह

    विजयादशमी तथा शुभ दिपावली २०७८ को पावन अवसरमा कञ्चनपुर जिल्ला ब्याटमिन्टन संघको आयोजना तथा भिमदत्त नगरपालिका वडा नं. ४ को सहआयोजनामा सञ्चालन भएको जिल्ला स्तरीय खुल्ला सिनियर पुरुष डबल्स तथा जुनियर एकल प्रतियोगिता बिहिबार सम्पन्न

  • स्वास्थ्य मापदण्ड पालनागरी प्रतियोगिता संचालन गरीने : आयोजक

    २०७८ असोज १६ गते शनिबार | डिल्लीराज पन्त

    डिल्लीराज पन्त,महेन्द्रनगर : आउदै गरेकोे महान चाड दशैको अवसर पारेर भिमदत्त नगरपालिका– १२ ऐरीमा वडा स्तरिय तेस्रो टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

  • आज नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल हुँदै

    २०७८ भदौ २० गते आइतबार | पश्चिमनेपाल न्यज डट कम

    साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदैछ। दशरथ रंगशालामा साँझ साढे ५ बजेपछि शुरु हुने खेलमा नेपाल जित निकाल्ने योजनाका साथ मैदान उत्रनेछ। नेपाल बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा भारतसँग १–१ गोलको बराबरीमा रोकिएको थियो।

  • 1 (current)