२०७९ जेठ ०९ गते सोमबार | पश्चिमनेपाल न्यज डट कम
काठमाडौं : यू-१९ महिला क्रिकेट टिमको कप्तानमा कृतिका मरासिनी छनोट भएकी छिन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार कृतिका मरासिनीलाई कप्तानको रुपमा घोषणा गरेको हो ।
२०७९ बैशाख ०७ गते बुधबार | पवन जोशी
महेन्द्रनगरः कञ्चनपुरको महेन्द्रनगर बजारमा सञ्चालित निःशुल्क हेड मसाज शिविर बुधबार सम्पन्न भएको छ । इमामी कम्पनीद्वारा सञ्चालित नवरत्न बीट मसाज शिविरमा पाँच सय बढीले सेवा लिएको आयोजकले जनाएको छ । मंगलबार र बुधबार महेन्द्रनगर बजारको भानुचोक र मदनचोकमा शिविर सञ्चालन गरिएको थियो ।
२०७८ असोज २१ गते बिहिबार | नृगबहादुर शाह
विजयादशमी तथा शुभ दिपावली २०७८ को पावन अवसरमा कञ्चनपुर जिल्ला ब्याटमिन्टन संघको आयोजना तथा भिमदत्त नगरपालिका वडा नं. ४ को सहआयोजनामा सञ्चालन भएको जिल्ला स्तरीय खुल्ला सिनियर पुरुष डबल्स तथा जुनियर एकल प्रतियोगिता बिहिबार सम्पन्न
२०७८ असोज १६ गते शनिबार | डिल्लीराज पन्त
डिल्लीराज पन्त,महेन्द्रनगर : आउदै गरेकोे महान चाड दशैको अवसर पारेर भिमदत्त नगरपालिका– १२ ऐरीमा वडा स्तरिय तेस्रो टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
२०७८ भदौ २० गते आइतबार | पश्चिमनेपाल न्यज डट कम
साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदैछ। दशरथ रंगशालामा साँझ साढे ५ बजेपछि शुरु हुने खेलमा नेपाल जित निकाल्ने योजनाका साथ मैदान उत्रनेछ। नेपाल बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा भारतसँग १–१ गोलको बराबरीमा रोकिएको थियो।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.