डोटीका दुई महिला पत्रकारद्वारा पालीका उपाध्यक्षमा दाबी

शुक्रबार ०९, बैशाख २०७९ ०३:५२    पश्चिमनेपाल न्यज डट कम



डोटीका दुई महिला पत्रकारद्वारा पालीका उपाध्यक्षमा दाबी


डोटी: जिल्लाका दुई महिला पत्रकार पालीका उपाध्यक्षमा आकांक्षी देखिएका  छन् । डोटीमा जिल्लामा विगत ८ र ९ वर्ष देखि रेडियो क्षेत्रमा कार्यरत रश्मि कुँवरले वोगटान फुड्सिल गाउपालीकाको उपाध्यक्ष पदमा काँग्रेस पार्टी  भित्र दावि गरेकि छन् ।
कुँवर नेपाली काङ्ग्रेसको १३ ओै महादिवेशन वाट डोटी जिल्ला कार्यसमिति सदस्यमा समेत निर्वाचित भएकी हुन् । यस्तै अर्कि महिला  पत्रकार लक्ष्मी रोकायले डोटीको आदर्श गाउँपालिकाको उपाध्यक्षमा दावि प्रस्तुत गरेकि छन् । लामो समय पत्रकारिता क्षेत्रमा काम गरेकी  रोकाया नृपाल प्रेस युनियन डोटी शाखाको उपाध्यक्ष हुन  । यस्तै २८वर्षिय रोकाया काङ्ग्रेसको १४ ओै महादिवेशन वाट प्रदेश प्रतिनिधिमा निर्वाचित हुन् ।



प्रतिकृया दिनुहोस