शुक्रबार ०९, बैशाख २०७९ ०३:५२ पश्चिमनेपाल न्यज डट कम
डोटी: जिल्लाका दुई महिला पत्रकार पालीका उपाध्यक्षमा आकांक्षी देखिएका छन् । डोटीमा जिल्लामा विगत ८ र ९ वर्ष देखि रेडियो क्षेत्रमा कार्यरत रश्मि कुँवरले वोगटान फुड्सिल गाउपालीकाको उपाध्यक्ष पदमा काँग्रेस पार्टी भित्र दावि गरेकि छन् ।
कुँवर नेपाली काङ्ग्रेसको १३ ओै महादिवेशन वाट डोटी जिल्ला कार्यसमिति सदस्यमा समेत निर्वाचित भएकी हुन् । यस्तै अर्कि महिला पत्रकार लक्ष्मी रोकायले डोटीको आदर्श गाउँपालिकाको उपाध्यक्षमा दावि प्रस्तुत गरेकि छन् । लामो समय पत्रकारिता क्षेत्रमा काम गरेकी रोकाया नृपाल प्रेस युनियन डोटी शाखाको उपाध्यक्ष हुन । यस्तै २८वर्षिय रोकाया काङ्ग्रेसको १४ ओै महादिवेशन वाट प्रदेश प्रतिनिधिमा निर्वाचित हुन् ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.