कृष्णपुर ७ मा एमालेका राना निर्वाचित

शुक्रबार ०६, जेठ २०७९ १०:१२    पश्चिमनेपाल न्यज डट कम



महेन्द्रनगर । कृष्णपुर नगरपालिका ७ मा नेकपा एमालेका घुम्मन राना अध्यक्षमा निर्वाचित भएका छन् । उनले काँग्रेसलाई तीन सय मत अन्तरले हराएका छन् ।

रानाले १ हजार ६ सय मत ल्याएका छन् । वडा सदस्यमा भने चार जना काँग्रेसका निर्वाचित भएका छन् ।



प्रतिकृया दिनुहोस