शुक्रबार ०६, जेठ २०७९ १०:१२ पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर । कृष्णपुर नगरपालिका ७ मा नेकपा एमालेका घुम्मन राना अध्यक्षमा निर्वाचित भएका छन् । उनले काँग्रेसलाई तीन सय मत अन्तरले हराएका छन् ।
रानाले १ हजार ६ सय मत ल्याएका छन् । वडा सदस्यमा भने चार जना काँग्रेसका निर्वाचित भएका छन् ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.