स्थानिय तह निर्वाचन २०७९

गोपाल हमालले गरे पदभार ग्रहण

सोमबार ०९, जेठ २०७९ ०१:५१    पश्चिमनेपाल न्यज डट कम



गोपाल हमालले गरे पदभार ग्रहण

धनगढी :  स्वतन्त्रबाट चुनाव जितेका गोपाल हमालले धनगढी उपमहानगरपालिकामा नगर प्रमुखको जिम्मेवारी सम्हालेका छन । सोमबार सपथ ग्रहण गरेलगत्तै उनले उपमहानगरपालिको कार्यकक्षमा पुगी पदभार सम्हालेका हुन ।
मुख्य निर्वाचन अधिकृत जयान्नद पनेरूले जिल्ला अदालतको हलमा उनलाई १० बजे पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । त्यसलगत्तै ११ बजेर १५ मिनेटमा उनले पदभार ग्रहण गरेका छन् ।



प्रतिकृया दिनुहोस