रमेश लेखकका ‘पिए’ भट्टको भन्दै अश्लिल भिडिओ मिडीयामा     |     वडा अध्यक्ष प्रकाश थापा सहितका जुवाडेलाई पाँच दिन थुनामा राख्न म्याद थप     |     सुदूरपश्चिम प्रदेश सरकारले कमजोरी सच्याएर अगाडी बढ्नुपर्छ : प्रदेश सांसाद थापा     |     वडा अध्यक्ष प्रकाश थापा सहित दश जना जुवाडे पक्राउ, एक लाख ५६ हजार नगद रकम बरामद     |     वडा अध्यक्ष थापा सहित दश जना जुवाडे पक्राउ     |     जलबायु परिबर्तन सम्बन्धी दुई दिने कार्यशाला सप्पन्न     |     कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु     |     परराष्ट्रमन्त्रीले थाले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी, सरोकारबालासंग गहन छलफल     |    

पार्टीले मलाई टिकट दिएर जनताले जिताए कुनै सेवा सुविधा लिन्न : नेता चटौत

आइतबार १९, भदौ २०७९ ०८:२६    पवन जोशी



पार्टीले मलाई टिकट दिएर जनताले जिताए कुनै सेवा सुविधा लिन्न : नेता चटौत

महेन्द्रनगर : एमाले कञ्चनपुरले क्षेत्र नं. ३ ‘क’ मा आज (आईतबार) केन्द्रिय सर्कुलर अनुसार महिला सहित तिन जनाको नाम सिफारिस गनुपर्ने नितिलाई अबलम्बन गर्न दिनभर छलफल चलायो ।

जसमा सहमति जुटेन, एमालेका केन्द्रिय सल्लाहकार सदस्य नन्दलाल चटौत, एमाले कञ्चनपुर उप–सचिव तथा प्रचार विभाग प्रमुख कर्ण बहादुर चन्द, हिरा चन्द, नर बहादुर विश्वकर्मा, हिमाल चन्द, कमला भट्ट र रविन्द्र कुँवर गरेर सात जना आकान्छी देखिएपछि भोलि निर्णय गर्नेगरि बैठक स्थगित गर्‍यो , उसो त क्षेत्र नं. ३ मा कहीं पनि सहमति जुट्न नसकेपछि बिहानै निर्णय गर्ने पार्टीले निर्णय गरेको छ । यसैबिच छलफलको क्रममा आफ्नो आधार प्रस्तुत गदै नेता नन्दलाल चटौतले आफुले राजनितिमा लामो समय खर्चेको र संघर्ष गरेको बताउँदै आफुलाई पार्टीले टिकट दिएर जनताले जिताएमा आफुले कुनै सेवासुविधा नलिने बताएका छन् । उनले भने, ‘मैले प्रत्यक्ष अप्रत्यक्ष रुपमा जनताको सेवा गरेकै छ, एक पटक कार्यकारी पदमा रहेर सेवा गर्न चाहान्छु, कुनै सेवा सुविधा लिन्न ।’
 



प्रतिकृया दिनुहोस