कञ्चनपुर–१ प्रदेशसभा (२) मा मतान्तर घटाउँदै भट्ट, विष्ट १४५ मतले अगाडि

बुधबार ०७, मङि्सर २०७९ ०२:०९    पश्चिमनेपाल न्यज डट कम



कञ्चनपुर–१ प्रदेशसभा (२) मा मतान्तर घटाउँदै भट्ट, विष्ट १४५ मतले अगाडि

महेन्द्रनगर: कञ्चनपुर निर्वाचन क्षेत्र नं.१ प्रदेशसभा (२) मा नेकपा एमालेका उम्मेदवार पल्लबराज भट्टले मतान्तर घटाएका छन्। सुरुवातदेखि पछाडि परेका भट्ट र प्रतिस्पर्धी नेपाली कांग्रेसका दिवानसिंह विष्टबीच १ सय ४५ को मतान्तर छ।
 १३ हजार ८ सय १९ मत गणना हुँदा कांग्रेसका विष्टले ४ हजार ५ सय २७ मत पाएका छन् भने एमालेका भट्टले ४ हजार ३ सय ८२ मत ल्याएका छन्।



प्रतिकृया दिनुहोस