रमेश लेखकका ‘पिए’ भट्टको भन्दै अश्लिल भिडिओ मिडीयामा     |     वडा अध्यक्ष प्रकाश थापा सहितका जुवाडेलाई पाँच दिन थुनामा राख्न म्याद थप     |     सुदूरपश्चिम प्रदेश सरकारले कमजोरी सच्याएर अगाडी बढ्नुपर्छ : प्रदेश सांसाद थापा     |     वडा अध्यक्ष प्रकाश थापा सहित दश जना जुवाडे पक्राउ, एक लाख ५६ हजार नगद रकम बरामद     |     वडा अध्यक्ष थापा सहित दश जना जुवाडे पक्राउ     |     जलबायु परिबर्तन सम्बन्धी दुई दिने कार्यशाला सप्पन्न     |     कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु     |     परराष्ट्रमन्त्रीले थाले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी, सरोकारबालासंग गहन छलफल     |    

कञ्चनपुर–१ प्रदेशसभा (२) मा मतान्तर घटाउँदै भट्ट, विष्ट १४५ मतले अगाडि

बुधबार ०७, मङि्सर २०७९ ०२:०९    पश्चिमनेपाल न्यज डट कम



कञ्चनपुर–१ प्रदेशसभा (२) मा मतान्तर घटाउँदै भट्ट, विष्ट १४५ मतले अगाडि

महेन्द्रनगर: कञ्चनपुर निर्वाचन क्षेत्र नं.१ प्रदेशसभा (२) मा नेकपा एमालेका उम्मेदवार पल्लबराज भट्टले मतान्तर घटाएका छन्। सुरुवातदेखि पछाडि परेका भट्ट र प्रतिस्पर्धी नेपाली कांग्रेसका दिवानसिंह विष्टबीच १ सय ४५ को मतान्तर छ।
 १३ हजार ८ सय १९ मत गणना हुँदा कांग्रेसका विष्टले ४ हजार ५ सय २७ मत पाएका छन् भने एमालेका भट्टले ४ हजार ३ सय ८२ मत ल्याएका छन्।



प्रतिकृया दिनुहोस