महेन्द्रनगरमा खुल्यो अत्याधुनिक सुविधा सम्पन्न  फिल्म स्टुडियो     |     भीमदत्तमा एमालेका जनप्रतिनिधिलाई प्रतिबन्ध, कार्यपालिका बैठकमा बोल्न दिईएन : अध्यक्ष देवकोटा     |     प्रेस चौतारी कञ्चनपुरले गर्‍यो केन्दीय सदस्यको स्वागत     |     सत्ता पक्षका विद्यार्थी संगठनले गरे आठ क्याम्पसमा तालाबन्दी, प्रतिकारमा उत्रिने अनेरास्ववियुको चेतावनी     |     पत्रकार धामीलाई धम्काउनेमाथि कारबाहीको माग, नभए आन्दोलनमा उत्रिने चेतावनी     |     राप्रपा कञ्चनपुरको न्याय : पत्रकार धामीको २२ लाख ५० हजार रकम फसाएको मान्छे पिडीत     |     कारबाहीमा ढिलाई किन : महासचिव ठगुन्ना, के हो यसभित्रको वास्तविकता ?     |     ‘गुण्डागर्दी शैलीमा धामीको १० लाख कुम्ल्याउने खेलमा राप्रपाका थापा’     |    

बैजनाथ  खानेपानीको साधारणसभा सम्पन्न

आइतबार २२, माघ २०७९ ०७:१७    पवन जोशी



बैजनाथ  खानेपानीको साधारणसभा सम्पन्न

महेन्द्रनगर :  बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको चौथो साधारणसभा  सम्पन्न भएको छ । वेदकोट नगरपालिका नगर  प्रमुख भोजराज वोहराको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि वडा नम्बर ९ का अध्यक्ष  जनक सिह विष्टु , खानेपानी उपभोक्ता तथा सरसफाई डिभिजन काकार्यालयका प्रतिनिधि प्राविधिक नायब सुब्बा कृशन सिंह ठगुन्ना रहेका थिए ।

कार्यक्रममा कार्यपालिका सदस्य , वडा सदस्य  तथा राजनीतिक दल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष कर्ण सिंह विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष भजन चन्दले गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव पदम सिंह कुँवरले गरेका थिए । 
 



प्रतिकृया दिनुहोस