महेन्द्रनगरमा खुल्यो अत्याधुनिक सुविधा सम्पन्न  फिल्म स्टुडियो     |     भीमदत्तमा एमालेका जनप्रतिनिधिलाई प्रतिबन्ध, कार्यपालिका बैठकमा बोल्न दिईएन : अध्यक्ष देवकोटा     |     प्रेस चौतारी कञ्चनपुरले गर्‍यो केन्दीय सदस्यको स्वागत     |     सत्ता पक्षका विद्यार्थी संगठनले गरे आठ क्याम्पसमा तालाबन्दी, प्रतिकारमा उत्रिने अनेरास्ववियुको चेतावनी     |     पत्रकार धामीलाई धम्काउनेमाथि कारबाहीको माग, नभए आन्दोलनमा उत्रिने चेतावनी     |     राप्रपा कञ्चनपुरको न्याय : पत्रकार धामीको २२ लाख ५० हजार रकम फसाएको मान्छे पिडीत     |     कारबाहीमा ढिलाई किन : महासचिव ठगुन्ना, के हो यसभित्रको वास्तविकता ?     |     ‘गुण्डागर्दी शैलीमा धामीको १० लाख कुम्ल्याउने खेलमा राप्रपाका थापा’     |    

स्थापना दिवसमा डिप्रोक्स लघुबित्तद्धारा डष्टबिन वितरण

मङ्गलबार १६, फागुन २०७९ ०१:०२    पवन जोशी



स्थापना दिवसमा डिप्रोक्स लघुबित्तद्धारा डष्टबिन वितरण

महेन्द्रनगर : डिप्रोक्स लघुबित्त बित्तीय संस्था लिमिटेडले आफ्नो २२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । लघुबित्तले यसै क्रममा एक कार्यक्रम गरि भिमदत्त नगरपालिका वडा नं. ६ लाई २२ वटा डष्टबिन वडा कार्यालयलाई हस्तान्तरण गरेको छ । 
उक्त डष्टबिनहरु वडाको सार्वजनिक स्थानमा राखिने वडा अध्यक्ष तथा भिमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्काले बताए । उनले लघुबित्तले महिला शसक्तिकरणका लागि समेत काम गर्न सुझाव दिए । लघुबित्तका महेन्द्रनगर शाखाका प्रवन्धक शिव बहादुर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष खड्का प्रमुख अतिथि रहेका थिए । समाजसेवी चुडामणी भट्ट बिशिष्ट अतिथि रहेको कार्यक्रमको सञ्चालन कर्मचारी डम्बरराज भट्टले गरेका थिए ।  
 



प्रतिकृया दिनुहोस