बुधबार २३, भदौ २०७८ ०९:१९ पश्चिमनेपाल न्यज डट कम
दार्चुला,
दार्चुलाको लेकम गाउँपालिकामा यहि भदौ २५ गते बाट विद्यालय संचालन हुने भएका छन् । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयहरुमा २५ गते देखि नियमित पठनपाठन गर्न भनेको छ ।
जिल्ला प्रशासन कार्यालयको २० गतेको पत्र अनुसार विद्यालय संचालन गर्न सम्पूर्ण स्वास्थ्य मापदण्ड अपानाउने समेत सूचनामा भनिएको छ ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.