शुक्रबार, ०४ पुष २०८२ | Paschim Nepal News
सुदूरपश्चिम प्रदेशको मौलिक एवं ऐतिहासिक सांस्कृतिक पर्व रुपमा मनाइने भुवा पर्वको अवसरमा शुक्रबार सुदुरपश्चिम प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।
बुधबार, १५ असोज २०८२ | Paschim Nepal News
शनिबार, १४ भदौ २०८२ | Paschim Nepal News
बैतडीः सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत आज तेस्रो दिन ब्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन्। स्थानीय भाषामा भितरीकी गौरा अर्थात् ‘ठूली गौरा’ भनिने आजको दिनलाई ब्रतालु महिलाहरूले विशेष दिनको रूपमा लिने गरेका छन्।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.