शिक्षा


  • आन्दोलनका नाममा लुटपाट र आगजनी भएको भन्दै फिल्डमा उत्रियो सेना, अराजक गतिविधि रोक्न चेतावनी

    बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगर: नेपाली सेनाले विभिन्न ठाउँमा लुटपाट र तोडफोड गर्नेहरूलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउन थालेको छ । सडकमा उच्छृंखल गतिविधि गरिरहेको अवस्थामा भेटिएकालाई सेनाले घेरा हाली नियन्त्रणमा लिइरहेको छ । काठमाडौँको बानेश्वरमा केही व्यक्ति नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको कारबाहीमा संलग्न स्रोतले जनाएको छ । भक्तपुर दरबार क्षेत्रमा आगो लगाउन खोजिएपछि सेना पुगेर रोकेको छ । यस्तै पोखराको सृजना चोकस्थित मेट्रो अस्पतालनजिकै आगजनी गरिएपछि तत्कालै सेनाको टोली तैनाथ भएको छ ।

  • कक्षा १२ को नतिजा सार्वजनिक

    सोमबार, १९ साउन २०८२ | Paschim Nepal News

  • कृष्णपुर नगरपालिकाको निर्णय विरुद्धको रिटमा आएन अन्तरिम आदेश

    मङ्गलबार, २३ बैशाख २०८२ | Paschim Nepal News

    महेन्द्रनगर : उच्च अदालत दिपालयको महेन्द्रनगर इजलाशले कृष्णपुर नगरपालिकाको सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्तानलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय विरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

  • कृषि विकास बैंकले माग्यो ११८ जना कर्मचारी (सूचनासहित)

    शुक्रबार, २२ चैत २०८१ | Paschim Nepal News

    काठमाण्डौं : कृषि विकास बैंकले ठूलो संख्यामा नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ।  बैंकको जनशक्ति व्यवस्थापन विभागले आज सूचना जारी गर्दै विभिन्न पदको लागि एक सय १८ जना कर्मचारी माग गरेको हो।

  • नेपाल राष्ट्रिय कर्मचारी संगठनको प्रदेश अध्यक्षमा जोशी चयन

    शुक्रबार, ०७ मङि्सर २०८१ | Paschim Nepal News

    धनगढी : प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद(सिटिईभिटी) अन्र्तगत नेपाल राष्ट्रिय कर्मचारी संगठनको प्रथम प्रदेश अधिवेशन बाट सर्वसम्मत रुपमा माधव प्रसाद जोशीको अध्यक्षतामा नौ सदस्यीय प्रदेश समिति चयन गरिएको छ ।

  • इन्टरनेशनल पब्लिक स्कूलको शुभकामना आदानप्रदान तथा लोक नृत्य  प्रतियोगिता सम्पन्न

    बुधबार, १६ असोज २०८१ | Paschim Nepal News

    महेन्द्रनगर : इन्टरनेशनल पब्लिक स्कूलको चिल्ड्रन्स क्रियटीभ क्लब(सिसिसि)ले दशै तिहारको पुर्ब सन्ध्यामा शुभकामना आदानप्रदान तथा लोक नृत्य  प्रतियोगिता गरेको छ । आधारभूत तथा माध्यमिक गरि दुई तहमा आयोजना गरिएको प्रतियोगितामा आधारभूततर्फ कक्षा ७ का  प्रसंशा बोगटी, सलिसा बोहरा, लिबिका बिष्ट, निशा भट्ट, खुशी सावद र निस्मा पाण्डेय समेतको टोली प्रथम भएको थियो भने कक्षा ७ कै प्रतिज्ञा चन्द, ममता ऐडी, सानिया चन्द, आराध्या खत्री, पुजा धामी, सृष्टि भट्ट, जुनु नगाल र राहुल सुनारको टोलि द्वितीय भएको थियो ।

  • आफ्ना नानीबाबुहरुको परीक्षाफलका बिषयमा अर्नगल प्रचार नगर्न अभिभावकको आग्रह

    बिहिबार, ०६ भदौ २०८१ | Paschim Nepal News

    महेन्द्रनगर : कक्षा १२ को नतिजा स्थकित भएको बिषयमा आफ्ना नानीबाबुहरुको बारेमा जथाभावि प्रचार नगर्न अभिभावकहरुले आग्रह गरेका छन् । उनिहरुले एक संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गदै उक्त माग राखेका हुन् ।  कञ्चनपुरको होली फेम्ली इङ्गलिस मिडियम स्कुलबाट परीक्षामा सम्मलित विद्याथीहरुको नतिजामा XC लेखेर आएको छ । उनिहरुको परीक्षा सेन्टर सिद्धनाथ अमर मावि गड्डाचौकीमा रहेको थियो ।

  • Previous
  • 1 (current)
  • Next