महेन्द्रनगरमा श्रृङागारिक महाआरती हुँदै, पुर्वमन्त्री रावलले उद्घाटन गर्ने     |     इन्टरनेशनल पब्लिक स्कूलको शुभकामना आदानप्रदान तथा लोक नृत्य  प्रतियोगिता सम्पन्न     |     नहरमा पानि छोड्न पहल गछौ : सभापति शेर्पा     |     आफ्ना नानीबाबुहरुको परीक्षाफलका बिषयमा अर्नगल प्रचार नगर्न अभिभावकको आग्रह     |     बाढीग्रस्त क्षेत्रको निरीक्षणपछि सरकारी अधिकारीसंग छलफल, राहत र मर्मतमा खटिन पूर्वमुख्यमन्त्री रावलको आग्रह     |     स्वस्थ र सन्तुलित पोषणयुक्त खानाको अवधारणा व्यापक बनाउनेछौँ : प्रधानमन्त्री ओली     |     संविधान संशोधनबारे प्रधानमन्त्रीको प्रस्टीकरण : भनेको नभए पश्चगमनको पोसाक लगाइदिने संस्कृति छ     |     ट्राफिक प्रहरीले उठायो एक वर्षमा १ अर्ब ७५ करोड राजस्व     |    

शिक्षा


  • आफ्ना नानीबाबुहरुको परीक्षाफलका बिषयमा अर्नगल प्रचार नगर्न अभिभावकको आग्रह

    बिहिबार, ०६ भदौ २०८१ | Paschim Nepal News

    महेन्द्रनगर : कक्षा १२ को नतिजा स्थकित भएको बिषयमा आफ्ना नानीबाबुहरुको बारेमा जथाभावि प्रचार नगर्न अभिभावकहरुले आग्रह गरेका छन् । उनिहरुले एक संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गदै उक्त माग राखेका हुन् ।  कञ्चनपुरको होली फेम्ली इङ्गलिस मिडियम स्कुलबाट परीक्षामा सम्मलित विद्याथीहरुको नतिजामा XC लेखेर आएको छ । उनिहरुको परीक्षा सेन्टर सिद्धनाथ अमर मावि गड्डाचौकीमा रहेको थियो ।

  • इन्टरनेशनल पब्लिक स्कूलको शुभकामना आदानप्रदान तथा लोक नृत्य  प्रतियोगिता सम्पन्न

    बुधबार, १६ असोज २०८१ | Paschim Nepal News

    महेन्द्रनगर : इन्टरनेशनल पब्लिक स्कूलको चिल्ड्रन्स क्रियटीभ क्लब(सिसिसि)ले दशै तिहारको पुर्ब सन्ध्यामा शुभकामना आदानप्रदान तथा लोक नृत्य  प्रतियोगिता गरेको छ । आधारभूत तथा माध्यमिक गरि दुई तहमा आयोजना गरिएको प्रतियोगितामा आधारभूततर्फ कक्षा ७ का  प्रसंशा बोगटी, सलिसा बोहरा, लिबिका बिष्ट, निशा भट्ट, खुशी सावद र निस्मा पाण्डेय समेतको टोली प्रथम भएको थियो भने कक्षा ७ कै प्रतिज्ञा चन्द, ममता ऐडी, सानिया चन्द, आराध्या खत्री, पुजा धामी, सृष्टि भट्ट, जुनु नगाल र राहुल सुनारको टोलि द्वितीय भएको थियो ।

  • Previous
  • 1 (current)
  • Next