बिहिबार, २६ चैत २०८२ | पश्चिम नेपाल संवाददाता
कञ्चनपुर कारागारमा झडपपछि १५ कैदीबन्दी स्थानान्तरण, विवाद के हो ?
शुक्रबार, १३ चैत २०८२ | पश्चिम नेपाल संवाददाता
बिरामीको सेवा गर्ने नर्सलाई स्वास्थ्य मन्त्रालय
शुक्रबार, १३ चैत २०८२ | पश्चिम नेपाल संवाददाता
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
शुक्रबार, १३ चैत २०८२ | Paschim Nepal News
बिहिबार, १२ चैत २०८२ | Paschim Nepal News
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागेको भन्दै विरोध प्रदर्शन
बुधबार, ११ चैत २०८२ | नृग बहादुर शाह
कञ्चनपुरस्थित मर्निङ ग्लोरी सेकेन्डरी स्कुलमा कक्षा १२ का विद्यार्थीहरूका लागि भावुक तथा उत्साहजनक विदाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका प्राचार्य, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।कञ्चनपुर जिल्लामा रहेको एक विद्यालयले कक्षा १२ का विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न गरेको छ । मर्निङ ग्लोरी सेकेन्डरी स्कुलमा कक्षा १२ का विद्यार्थीहरूका लागि भावुक तथा उत्साहजनक विदाई कार्यक्रम मंगलबार सम्पन्न गरेको हो । कार्यक्रममा विद्यालयका प्राचार्य, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।कञ्चनपुर जिल्लामा रहेको एक विद्यालयले कक्षा १२ का विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न गरेको छ । मर्निङ ग्लोरी सेकेन्डरी स्कुलमा कक्षा १२ का विद्यार्थीहरूका लागि भावुक तथा उत्साहजनक विदाई कार्यक्रम मंगलबार सम्पन्न गरेको हो । कार्यक्रममा विद्यालयका प्राचार्य, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
बुधबार, ०४ चैत २०८२ | नृग बहादुर शाह
दार्चुला : दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन्। महाकालीमा आज पौडी खेल्ने क्रममा व्यास गाउँपालिका–६ का १५ वर्षीय धीरज धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीले जानकारी दिए।
बिहिबार, २१ फागुन २०८२ | नृग बहादुर शाह
महेन्द्रनगर : आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म एकै चरणमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि यो तेस्रो प्रतिनिधिसभा निर्वाचन हो ।
सोमबार, १८ फागुन २०८२ | नृग बहादुर शाह
महेन्द्रनगर : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि वैकल्पिक धार शक्ति रोज्ने सोचमा पुगेका मतदाता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कञ्चनपुर क्षेत्र नम्बर ३ का गतिलो उम्मेदवार नदिएपछि मतदाता वैकल्पिक तथा बुद्धिजीवि उम्मेदवार चयन गर्ने निर्णयमा पुगेका छन् ।
सोमबार, १८ फागुन २०८२ | नृग बहादुर शाह
महेन्द्रनगर : कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार महताले आफु बस्ने घरको गार्डेन खोला मिचेर बनाएका छन् भने उनको घर बनाएको जग्गा पनि नगर विकास समितिबाटै लिएको घडेरी भएको खुल्न आएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति पदम बिष्टले एम्बुलेन्स किन्ने नाममा भीमदत्त नगरपालिकाबाट ५ लाख रुपैया नगद लिएर खाएका छन् । २०७७ सालमा तत्कालिन महेन्द्रनगर रामलिला विकास समितिमार्फत उनको अगुवाईमा शव बहान खरिद गर्ने उद्देश्यले पेश्की बुझेका उनि लगायतको समितिले शव बहान खरिद नगरेपछि भिमदत्त नगरपालिकाको आ.व.२०७६/०७७ को महालेखा परिक्षण प्रतिवेदनमा उक्त रकम बेरुजु देखिएको छ । जुन हालसम्म फच्र्यौट भएको छैन ।
सोमबार, १८ फागुन २०८२ | नृग बहादुर शाह
महेन्द्रनगर : अवैध रुपमा नगर विकास समितिको घडेरी हत्याएका रास्वपाका उम्मेदवार महताले यस अघि आफुले सञ्चालन गरेको राष्ट्रिय सोलार इनर्जी प्रालि मार्फत नेपाल सरकारलाई ठगेको फेला परेको हो । समाजका र राष्ट्रका लागि सिन्को समेत नभाचेर सुशासन र भ्रष्टाचार निवारणको नारा बोकी नयाँ भन्दै राजनितिमा लागेका महताले यसअघि नै चरम भ्रष्टाचार गर्दै आएको तथ्य खुलेको छ । जनताको लागि एक मिनेट पनि समय नखर्चिएका महता अनुदान खान नग।रपालिका देखि प्रदेश हुँदै केन्द्रसम्म धाउने गरेका थिए । उनले शुरु गरेका हरेका काममा नेपाल सरकारको अनुदान रहेको छ ।
सोमबार, १८ फागुन २०८२ | नृग बहादुर शाह
महेन्द्रनगर : महेन्द्रनगर नगर विकास समितिको अर्बौ रुपैयाँ भ्रष्टाचार भएको जग्गा हिनामिना प्रकरणमा जोडिएका ज्ञानेन्द्र सिंह महता र कर्ण बहादुर चन्द फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. ३ बाट दौडमा छन् । महता सुशासन र भ्रष्टाचार विरोधि नारा ल्याएर चर्चामा आएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चुनाव चिन्ह घण्टी सहित चुनावि मैदानमा छन् भने कर्ण बहादुर चन्द नेपाल कम्युनिष्ट पार्टी(संयुक्त) को चुनाव चिन्ह हँसिया सहित चुनावि मैदानमा छन् ।
सोमबार, १८ फागुन २०८२ | नृग बहादुर शाह
महेन्द्रनगर : २०७४ सालको संघीय निर्वाचनमा कञ्चनपुर–३ बाट नेकपा एमालेका उम्मेदवार डा. दीपक प्रकाश भट्टले तत्कालीन महाकाली अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने महत्वाकांक्षी योजना अघि सारे । चुनावी प्रतिबद्धताअन्तर्गत उनले अस्पतालको भौतिक पूर्वाधार सुधार गर्दै विशेषज्ञ सेवा विस्तार गरी अध्ययन–अध्यापन सुरु गर्ने लक्ष्य सार्वजनिक गरेका थिए ।
शनिबार, १७ माघ २०८२ | नृग बहादुर शाह
मर्निङ ग्लोरी सेकेन्डरीमा स्वास्थ्य शिविर सम्पन्न, १ सय २७ जनाले लिए सेवा ।
बुधबार, ०७ माघ २०८२ | Paschim Nepal News
राजनीतिक दलहरू मुलुकको नेतृत्व गर्ने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिएका छन् । तर उनीहरूले उम्मेदवार चयनमा जनसांख्यिक बनोटलाई उचित ध्यान दिन सकेको भेटिएन ।
बुधबार, ०७ माघ २०८२ | Paschim Nepal News
नेपाली कांग्रेस नयाँ नेतृत्वसँग नेता शेखर कोइरालाले भागवण्डामा टिकट लिएका छन् । विशेष महाधिवेशनको विरोध गर्दै आएका कोइरालाले निर्वाचन आयोगबाट गगन थापाको नेतृत्वले मान्यता पाएपछि काेशी प्रदेशमा सम्मानजनक सिट संख्या लिएर उम्मेदवारी दिएका हुन् ।
शनिबार, २६ पुष २०८२ | नृग बहादुर शाह
मर्निङग्लोरीले उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान गरेको छ ।
शुक्रबार, ०४ पुष २०८२ | Paschim Nepal News
सुदूरपश्चिम प्रदेशको मौलिक एवं ऐतिहासिक सांस्कृतिक पर्व रुपमा मनाइने भुवा पर्वको अवसरमा शुक्रबार सुदुरपश्चिम प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।
मङ्गलबार, २३ मङि्सर २०८२ | Paschim Nepal News
नेकपा एमालेको ११औं महाधिवेशनमा खटिने स्वयंसेवकहरूलाई विशेष तालिम दिइँदैछ । ‘स्वयंसेवक व्यवस्थापन अन्तर्गत विशेष तालिम (ओरिएन्टेसन) दिएर टोली तयार गर्दैछौं’, एमाले नेतृ सुनिता बरालले जानकारी दिइन् । एमालेको महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा हुँदैछ । बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।
मङ्गलबार, २३ मङि्सर २०८२ | Paschim Nepal News
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट आसन्न निर्वाचनमा उम्मेदवार हुने बताएका छन् । सभापति देउवाले अन्तिमपटक चुनावी प्रतिस्पर्धा गर्ने भेट्न जाने नेताहरुलाई बताएका हुन् । डडेलधुराका कांग्रेस सभापति भीमबहादुर साउदले सभापति देउवाले उम्मेदवार हुने इच्छा राखेपछि सर्वसम्मत सिफारिस गरिने बताए ।
सोमबार, २४ कार्तिक २०८२ | Paschim Nepal News
काठमाण्डौं : ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले नेपालमा नयाँ क्याम्पेन “इनड्राइभसँग यात्रा तपाईकै रोजाइमा” सुरु गरेको छ । यो क्याम्पेनले कम्पनीको केन्द्रीय मूल्य मान्यताहरु स्वतन्त्रता, निष्पक्षता, र पारदर्शितालाई उजागर गर्छ ।
बुधबार, १९ कार्तिक २०८२ | Paschim Nepal News
महेन्द्रनगर : नेपाल जेसीजका अनुभवी र समर्पित नेता जेसी जीवनकार्कीले वर्ष २०२६ का लागि राष्ट्रिय अध्यक्ष पदमा औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका छन् । ‘एकताको संकल्प, रूपान्तरणको यात्रा’ भन्ने नाराका साथ उनले उम्मेदवारी दर्ता गरेका हुन् । उनी रामेछाप जेसीजको आधिकारिक प्रस्तुतिका रूपमा यो महत्वपूर्ण नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका हुन् ।
सोमबार, १० कार्तिक २०८२ | Paschim Nepal News
महेन्द्रनगर : नेपाल तरुण दलको ७३ औं स्थापना दिवस कञ्चनपुरमा समाज कल्याण अञ्चल बाल अनाथालय महेन्द्रनगरमा रहेका बालबालिकासंग रात्रीभोज, रक्तदान तथा फलफूल वितरण कार्यक्रम आयोजना गरी उत्साहका साथ मनाइएको छ । तरुण दलका केन्द्रीय सदस्य आषिस खत्री, तरुण दल भीमदत्त नगरका नगर समिति सचिव राहुल भट्ट, कञ्चनपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष शुरेस रावल, तरुण दलका नेता दिपक राज बिष्ट, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरुः इन्द्र साउँद र सञ्जु अधिकारी लगायतका व्यक्तिहरुले अनाथालयमा आफै खाना बनाएर त्यहाँ रहेकान बालबालिकाहरुलाई रात्रिभोज गराएका हुन् ।
बुधबार, २२ असोज २०८२ | Paschim Nepal News
महेन्द्रनगर : नेपालमा अत्याधिक रुचाइएको ई–स्पोट्र्स पब्जीको बहुप्रतिक्षित प्रतियोगिता २०२५ पब्जी मोबाईल नेपाल सिरिजको ग्राण्डफिनाले आधिकारिक रूपमा सम्पन्न भएको छ । प्रतियोगिताको ओपन क्वालिफायर भदौ १० गतेदेखि सुरु भएको थियो । कुल पाँचहजार अमेरिकी डलरको पुरस्कार राशि राखिएको यस पटकको श्रृंखलामा देशभरिबाट ११,००० भन्दाबढी खेलाडीहरूको उत्साहजनक सहभागिता देखिएको छ । तीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष १६ टोलीले डिसेम्बर २०२५ माहुने पब्जी मोबाईल स्टार च्यालेन्जमा सहभागिता जनाउने अवसर प्राप्त गरेका छन् ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.